कोरोनाबाट अत्यन्त प्रभावित दश देशका सङ्क्रमित र मृतकको संख्या



७ असार । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ८४ लाख ३६ हजार २८८ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ६४ हजार ७४२ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित दश देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देशसङ्क्रमितको संख्याकूल मृत्यु
संयुक्त राज्य अमेरिकातीन करोड ३५ लाख ४१ हजार ९६७छ लाख १ हजार ८२४
भारतदुई करोड ९८ लाख ८१ हजार ७७२तीन लाख ८६ हजार ७०८
ब्राजिलएक करोड ७९ लाख २७ हजार ९२८पाँच लाख १ हजार ८२५
फ्रान्स५८ लाख १९ हजार ८८एक लाख १० हजार ९००
टर्की५३ लाख ७० हजार २९९४९ हजार १८५
रुस५२ लाख ५५ हजार २१४एक लाख २७ हजार २०६
बेलायत४६ लाख ४६ हजार ६८एक लाख २८ हजार २४०
अर्जेन्टिना४२ लाख ६८ हजार ७८९८९ हजार ४३
इटाली४२ लाख ५२ हजार ९७६एक लाख २७ हजार ४३
कोलम्बिया३९ लाख ४५ हजार १६६९९ हजार ९३४