काकाकुल काठमाण्डौंले शोकाकुल मेलम्चीलाई मल्हमपट्टी लगाउन सकाेस

उत्तम गौडेल ।करीब तीन दशकको प्रसव वेदनापछि सिन्धुपाल्चोकको मेलम्चीले काकाकुल काठमाण्डौंको घाँटी भिजाउने सपना पुरा गरेको करीब २ महिनाकै अन्तरालमा मेलम्ची आफैं शोकाकुल बन्न पुग्यो । असार १ गते मध्यरातमा बाढीले बगायो, पुरयो र निल्यो सिंगै मेलम्ची बजारलाई । घरहरु डुबे, बगे । शहर लेदो र हिलोले पुरियो । करीब आधा दजर्नन बढी मानिसको ज्यान … Continue reading काकाकुल काठमाण्डौंले शोकाकुल मेलम्चीलाई मल्हमपट्टी लगाउन सकाेस