










राजनीति
हिंसा भड्काउनेहरूलाई अविलम्ब कारबाही गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले आज राजधानीको तिनकुने लगायतका स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा भएका हिंसात्मक घटनाको निन्दा गरेको छ ।
संविधानप्रदत्त...
सुरु भयो चियाको पहिलो टिपाइ
झापा। इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ। जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु भएको...
प्रवास जापान
शिगेरु इशिबा औपचारिक रुपमा जापानको प्रधानमन्त्रीमा निर्वाचित
टोकियो । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेता शिगेरू इसिबाले मङ्गलबार संसदको दुबै सदनबाट बहुमत प्राप्त गर्दै औपचारिक रुपमा जापनको प्रधानमन्त्रीमा निर्वाचित...
दक्षिण जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
जापानको दक्षिणी क्षेत्रमा ६.९ र ७.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वे (युएसजिएस) ले भूकम्प क्युशुको मियाजाकी क्षेत्रमा ३३ किलोमिटरको...
जापान : भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति
टोकियो । जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ ।
जापानको राजधानी...



समाचार
राजावादीको आन्दोलनबारे छानबिन गर्ने सरकारको निर्णय
काठमाडौं। राजावादीको आन्दोलनबारे सरकारले छानबिन गर्ने भएको छ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही...
अन्तर्राष्ट्रिय समाचार
‘विदेशी गलत सूचनाको निशानामा फ्रान्स’
पेरिस । फ्रान्सका प्रधानमन्त्री फ्रान्कोइस बायरोउले हालैका वर्षहरूमा फ्रान्सले युक्रेनबाहेक अन्य कुनै पनि युरोपेली देशको तुलनामा रुसलगायत ‘विदेशबाट’ बढी भ्रामक सूचना अभियानहरूको...
अस्ट्रेलियामा मे ३ मा सङ्घीय निर्वाचन हुने
क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आगामी मे ३ मा संघीय निर्वाचन गर्ने घोषणा गर्दै लेबर पार्टीलाई मतदान गर्न आग्रह गरेका छन्...
भूकम्पबाट थाइल्याण्डमा भवन भत्किँदा ४३ मजदुर सम्पर्कविहीन
बीबीसी । म्यान्मारको मध्यभागमा आएको ७.७ म्याग्निट्यूडको भूकम्पका कारण म्यान्मार र सीमावर्ती थाइल्यान्डका बैंककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ ।
हेडलाईन
राजावादीको आन्दोलनबारे छानबिन गर्ने सरकारको निर्णय
काठमाडौं। राजावादीको आन्दोलनबारे सरकारले छानबिन गर्ने भएको छ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही...
पक्राउ गर्न आईरहन पर्दैन, जहाँ बेलाउँछौ त्यहीँ आउँछु : दुर्गा प्रसाईं
काठमाडौं । राजावादी आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंले प्रहरीले दमन गर्न खोजेपछि आजको प्रदर्शन उग्र बनेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत...
सुरक्षाकर्मीको संयमताले ठुलो मानवीय क्षति हुन पाएन : गृह मन्त्रालय
काठमाडौँ । गृह मन्त्रालयले शुक्रवार काठमाडौँको तीनकुने क्षेत्रमा गरेको राजावादीको प्रदर्शनमा सुरक्षाकर्मीले ठुलो संयमता अपनाएर ठुलो मानवीय क्षति हुनबाट जोगिएको जनाएको छ...
अर्थ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६...
रसुवागढी नाकाबाट आठ महिनामा चार हजारभन्दा बढी चिनियाँ गाडी भित्रिए
रसुवा। उत्तरी नाका रसुवागढीबाट आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुन मसान्तसम्म चार हजारभन्दा बढी चिनियाँ सवारीसाधन नेपाल भित्रिएका छन्। रसुवा भन्सार कार्यालयका...
सुनको मूल्य हालसम्मकै उच्च !
काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
बिहीबार प्रतितोला एक लाख ७४ हजार आठ सय...
विविध
मासिँदै भँगेराको बासस्थान, सङख्या बर्सेनि घट्दो
कञ्चनपुर । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि...
पर्यटन प्रवर्द्धनका लागि हिले-जलजलेमा ‘पर्यटकीय ताल’
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित हिले जलजले सामुदायिक वनमा ‘पर्यटकीय ताल’ निर्माण गरिएको छ । वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती...
के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ?
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले बैंकिङ र वित्तदेखि फिल्म र पत्रकारितासम्मका उद्योगहरूलाई व्यापक चुनौती थपिदिएको छ । वैज्ञानिकहरूले एआईले आफ्नो क्षेत्रमा कसरी क्रान्ति...
सम्पादकीय
शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा सरकार संवेदनशील छ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी जनतालाई अनुभूत हुनेगरी शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने दिशामा...
सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार
म्याग्दी (बेनी) । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तलाखेतीमा रमाइरहेका छन् ।...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा धान बिक्री गर्ने किसानलाई चेकमार्फत भुक्तानी
कञ्चनपुर । धान बिक्री गर्न आउने किसानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले चेकमार्फत भुक्तानी गर्न थालेको छ । किसानको...
अन्तर्वार्ता
संविधानको परिधि र सरकारको निर्देशनमा रही सेनाले काम गरिरहेको छ : रक्षामन्त्री राई
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले नेपालको इतिहासको जुनसुकै कालखण्डमा पनि देश, जनता र सरकारप्रति जिम्मेवार भएर काम गर्दै आएको बताएका...
सुशासनका निम्ति भ्रष्टाचारीलाई संरक्षण गर्नु हुँदैन : राष्ट्रियसभा सदस्य शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य जगप्रसाद शर्मा विगत पाँच वर्षदेखि राष्ट्रियसभाको सदस्य छन् । रूकुम जिल्लाबाट २०४३ सालदेखि विद्यार्थी सङ्गठनमा...
महिलाका सवालमा हाम्रो संविधान संसारमा उत्कृष्ट छ : उपाध्यक्ष घिमिरे
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष रहेकी छिन् । उनी २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य...
कला साहित्य
देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो: पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै यसको संरक्षण एवं प्रवर्द्धनका ध्यान दिनुपर्ने...
आज विश्व कविता दिवस मनाइँदै
काठमाडौँ । आज पाँच अन्तर्राष्ट्रिय दिवस परेका छन् । संयुक्त राष्ट्रसंघले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस...
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
धरान । कथाकार शुभचन्द्र राईको कथा सङ्ग्रह ‘समयले जन्माएका कथाहरू’ आज यहाँ लोकार्पण गरिएको छ । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तिलक राई,...
प्रवास
एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : शेष घले
लिस्बन (पोर्चुगल) । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एवं संघका पूर्वअध्यक्ष डा. शेष घलेले संघको महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन् । ...
बिचार
विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी
–प्रकाश सिलवाल
काठमाडौँ, ६ चैत (रासस) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि २०८० फागुन २३ गते सुमना श्रेष्ठको...
‘गिरिजाबाबुले ‘निरङ्कुश राजतन्त्रको अन्त्य’ भनेकै ‘राजतन्त्रको अन्त्य’ हो भनेर व्याख्या गर्नुभयो’
-डा शोभाकर पराजुली२०६३ साल जेठतिर । जनआन्दोलनको रापताप सेलाइसकेकै थिएन । जेठ ४ गते पुनःस्थापित प्रतिनिधिसभाले सारा अधिकारहरू कटौती गरेर तत्कालीन ‘राजा’...
मुन्धुम संरक्षणको आवश्यकता
– राजकुमार दिक्पाललिम्बूहरूको धर्मशास्त्रलाई ‘मुन्धुम’ भनिन्छ । लिम्बूहरूको संस्कार, संस्कृति तथा पराम्परागत पद्धति मुन्धुममा आधारित हुन्छ । मुन्धुमसँग लिम्बूहरूको जीवनदर्शन जोडिएको छ...