अमेरिकी राष्ट्रपति बिडेनले अर्को महिना जापान मा हुन गहिरहेको टोकियो ओलम्पिकको समर्थन गरे



अमेरिकाका राष्ट्रपति जो बिडेनले ग्रुप अफ सेभेन शिखर सम्मेलनका क्रममा सुरक्षित ओलम्पिक सञ्चालन गर्ने जापानको प्रयासलाई शनिबार समर्थन गरेका छन्न ।

“हामी सुरक्षित टोकियो ओलम्पिक र कोरोना संक्रमणको बिरूद्ध सबै सावधानी अपनाउनेछौं”, सुगाले बिडेनलाई बताउनुभएको थियो । जी-७ को कार्यक्रमको बिच यि दुई नेताको भेट भएको थियो।