Home हेडलाईन

हेडलाईन

रविविरुद्धको मुद्दाको ४२७ पृष्ठ लामो अभियोगपत्रमा के छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा पुरक अभियोगत्रप दर्ता भएको छ।

साई स्वागत सहकारीको रकम अपचलनको आरोपमा भरत जंगम पक्राउ

काठमाडौँ । साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सहकारीको रकम अपचलनबारे...

दुई मुद्दामा रवि लामिछानेसँग रु ३१ करोड बिगो दाबी

गण्डकी । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा...

सहकारी ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति पुत्र दीपेश पुन पनि प्रतिवादी

काठमाडौं । पोखराको सूर्यदर्शनलगायतका सहकारी ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । आइतबार सरकारी वकिलको कार्यालयले लामिछानेसहित ३१...

निकिता पौडेलविरुद्ध पनि मुद्दा, सम्पत्ति जफतको माग

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलको सम्पत्ति जफत गर्न माग गर्दै मुद्दा दायर भएको छ ।

मुद्दा दर्ता गर्न रवि लामिछानेलाई अदालत उपस्थित गराईयो

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालत लगिएको छ ।

पाँच महिनामा १३ अर्ब चार करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात

काठमाडौँ । पाँच महिनामा १ अर्ब ७६ करोड युनिट विद्युत् भारत निर्यात भएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १३ अर्ब...

रवि र छविविरुद्ध आज अभियोग दर्ता हुँदै

काठमाडाैं। पूर्व गृहमन्त्री रवि लामिछानेबिरूद्ध आज मुद्दा दर्ता गरिँदैछ। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय...

उपनिर्वाचनमा भएको तहगत कमजोरी अध्ययन गर्न राप्रपाले बनायो तीन सदस्यीय समिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर १६ गते भएको उपनिर्वाचनमा भएको कमजोरी अध्ययन गर्न समिति गठन गरेको छ । शनिबार बसेको केन्द्रीय...