Home हेडलाईन

हेडलाईन

सुदूरका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत, पक्षमा २८, विपक्षमा शून्य मत

काठमाडौं । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको संस्थापन पक्षले सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिष्कार गरपनि मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका...

गिरिबन्धु टी स्टेटबारे ओलीलाई देउवाको जवाफ- आफूले गरेको निर्णय मैले नै गरेको हुँ भन्नलाई...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा गरेको आरोप...

प्रतिनिधिसभाको बैठक चार बजेलाई सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक अपराह्न चार बजेलाई सरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बिहान ११ बजेलाई बोलाएको...

प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ‘ह्वीप’

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबारका लागि...

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको छ । मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन्। आज बस्ने प्रदेशसभा बैठकमा सोडारीले विश्वासको मत...

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीले दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको...

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले  निलम्बन फुकुवा गरेको छ । बुधबार क्यानले लामिछानेको निलम्बन...

उपेन्द्र यादवको रिटमा सर्वोच्चको आदेश– निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्नु

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल विभाजनविरुद्ध परेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र...

बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ, टी-२० विश्वकपमा सहभागी हुने बाटो खुल्यो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । लामिछानेले उच्च अदालत...