देशलाई विकृतिबाट सुकृतितर्फ लान अहिलेको सरकार बनेको हाे : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको दाबी गरेका छन्।
सरकारले सहकारीको रकम अपचलन गर्ने सबैमाथि अनुसन्धान गर्छ, कसैले उन्मुक्ति पाउँदैनः गृहमन्त्री लेखक
चितवन । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आइतबार आयोजना गरेको पत्रकार...
काठमाडौंद्वारा विराटनगर किंग्स एक विकेटले पराजित
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ ।
त्रिवि...
छिमेकी मुलुक चीन र भारतबाट अनावश्यक ऋण लिनु हुँदैनः प्रवक्ता महत
वीरगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोजनाको प्रभावकारिता र प्रथामिकताका आधारमा ऋण लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
मार्गशीर्ष शुक्ल पूर्णिमाः नेवार समुदायले हर्षोल्लासका साथ योमरी पुन्हि पर्व मनाउँदै
काठमाडौँ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई...
पितृको मान र प्रकृतिको सम्मानका रूपमा आज उधौली पर्व मनाउँदै किरात समुदाय
काठमाडौं। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन्।
उधौलीको अवसरमा...
पछिल्लो समय जहाँ गयो, त्यही पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ : प्रचण्ड
बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय माओवादीप्रति जनलहर बढ्दै गएको बताएका छन् ।
शनिबार...
‘सर्टिफकेट’ रोजगारीको एउटा आधार हो, तर दक्ष नागरिक हुन ‘म्यानर’ हुनुपर्छः प्रधानमन्त्री ओली
काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
शनिबार काभ्रेपलाञ्चोकको...
गृहमन्त्री भन्छन्- रविमाथि मानव अधिकार हनन् भयो भन्नु गलत
नवलपुर । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै पनि मानव अधिकार हनन् नभएको बताएका छन्। नवलपुरको हुप्सेकोट गाउँपालिका–३...
एनपिएलः जकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो...