Home हेडलाईन

हेडलाईन

मीनबहादुर गुरुङले दिएको जग्गामा एमालेको पार्टी कार्यालय बनाउने बाटो खुल्यो, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं । भाटभटेनीका संचालक मीनबहादुर गुरुङले दिएको जग्गामा नेकपा एमालेको पार्टी कार्यालय बनाउने बाटो खुलेको छ । गुरुङबाट एमालेले...

सूर्यदर्शन सहकारी ठगीः रविसहित ५१ जनाविरुद्ध डेढ अर्बभन्दा बढी विगो दाबी गरी मुद्दा दायर...

काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोपमा रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउने तयारी भएको छ । कास्की प्रहरीले...

इतिहार रच्दै नेपाल एसिया कपको सुपर ४ मा, पाकिस्तानलाई ६ विकेटले हरायो

काठमाडौं । मलेसियामा जारी अण्डर १९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली महिला टोली इतिहास रच्दै प्रतियोगिताको सुपर ४ चरणमा प्रवेश गरेको...

नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै

डोल्पा । कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला र डोल्पामा चिनियाँ नाका पर्दछन् । हुम्लामा हिल्सा नाका पर्दछ भने डोल्पामा मोरिम्ला र क्याटो...

प्रहरीले रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या

ललितपुर । ललितपुरको सानेपास्थित वाग्मती करिडोरअन्तर्गत कालोपुलमा सवारी प्रयोगकर्तालाई सचेत गराउन एक सूचना टाँस गरिएको छ । सूचनाको व्यहोरा यसप्रकार छ– ‘यो...

एनपीएल: शीर्ष चारमा पुग्ने टिमको टुंगो, सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्दा कर्णाली र चितवनले...

काठमाडौं । नेपाल प्रिमियर लिगमा कर्णाली याक्स प्लेअफमा पुगेको छ । कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १३ ओभरभित्र नभेट्टाएपछि काठमाडौं बाहिरिएको...

सरकारको आम्दानी र खर्च दुवै कमजोर : पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को शुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर मसान्तसम्म सरकारले...

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । सिंहको चाक्सीबारीस्थित निवासमा सोमबार बिहान निधन भएको हो ।

पुस १ गते : लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

काठमाडौँ। प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ। विसं...