रविलाई निलम्बन नगर्न रास्वपाका सांसदहरूले गरे सभामुखको ध्यानाकर्षण
काठमाडौँ । रास्वपाका सांसदहरूले संसदीय दलका नेता रवि लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
माओवादीले माग्यो लेखा समितिका सभापति पोखरेलको राजीनामा
काठमाडौँ । नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ । सोमबार बसेको लेखा समिति सभापतिको बैठकमा माओवादी केन्द्रका...
सहकारी ठगीको आरोपमा चन्द्रागिरी-१२ का वडाध्यक्ष महर्जन पक्राउ
काठमाडौं । सहकारी ठगीको आरोपमा काठमाडौंको चन्द्रागिरी नगरपालिका-१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।
ठमेलस्थित हरियाली बचत तथा...
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई पक्राउ, अन्यको खोजी जारी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
राष्ट्रपति पौडेलसमक्ष पाँच देशका लागि नवनियुक्त राजदूतको शपथ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्
राष्ट्रपति कार्यालयमा सोमबार...
सूर्यदर्शन सहकारी ठगी प्रकरण: रवि लामिछानेसहितको मुद्दा न्यायाधीश राईको इजलासमा
काठमाडौं । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीलाई जिल्ला अदालत कास्की लगिएको छ । थुनछेक...
रवि लामिछाने लगायतविरुद्ध परेको मुद्दामा आजदेखि थुनछेक बहस
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ...
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती
काठमाडौं। नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती हो। नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण...
रवि लामिछानेलाई निलम्बन गर्न कास्की प्रहरीले पठायो संसद सचिवालयमा पत्र
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको पत्र संसद सचिवालयमा पुगेको छ ।
रविविरुद्धको मुद्दाको ४२७ पृष्ठ लामो अभियोगपत्रमा के छ ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा पुरक अभियोगत्रप दर्ता भएको छ।