Home हेडलाईन

हेडलाईन

हिरासतभित्रको रविको तस्बिर सार्वजनिक गर्नेमाथि कारबाही गर्न आइजीपीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेमाथि कारबाही गर्न निर्देशन दिएका...

रवि लामिछानेको फोटो मैले खिचेको हो, माफी चाहन्छु : डा. निकोलस भुसाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक डा.निकोलस भुसालले प्रहरीकै अगाडि हिरासतमा रहेका रवि लामिछानेको फोटो खिचेको दाबी गरेका छन् । हिरासतमा रहेका...

मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न मन्त्रीको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन्...

नेपाल प्रिमियर लिग : फाइनलमा पुग्न आज कर्णाली र जनकपुर भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदै छ । यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित...

नेपाल प्रहरीको तथ्यांकः दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं। नेपाल प्रहरीको तथ्यांकले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ। हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी तोकिएका प्रहरी...

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन...

निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न सांसदहरूको सुझाव

काठमाडौं । प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको राज्य...

भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकारः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको बताएका छन्...

जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा

काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल) मा जनकपुर बोल्टसलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले जनकपुरलाई...

भारतका लागि शंकर शर्मा र मलेसियाका लागि नेत्र तिम्सिना राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन् । उनले नेपालको...