Home हेडलाईन

हेडलाईन

जाजरकोट भूकम्प : चिसोबाट त्रिपालमुनि बस्दै आएकी सुत्केरीको मृत्यु

जाजरकोट। भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका-८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ।

रास्वपाको केन्द्रीय समिति बैठक आजदेखि जलेश्वरमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ । महोत्तरीको जलेश्वरमा बुधबारसम्म बस्ने केन्द्रीय समिति तथा संसदीय...

सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

गण्डकी। पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको...

योगेश भट्टराईमाथि पहिचानवादीको आक्रमण, गाडी तोडफोड

ताप्लेजुङ । नेकपा एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाडौं फर्कने...

राष्ट्रियसभा अध्यक्षसहित सातै प्रदेशका सभामुख र उपसभामुख अष्ट्रेलिया जाँदै

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन गर्न आज राति...

स्वास्थ्यमन्त्री बस्नेतलाई तत्काल पदमुक्त गरियोस् : डा. केसी (विज्ञप्ति सहित)

काठमाडौं । चिकित्सक तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । आज एक...

सरकारले वैशाखमा लगानी सम्मेलन गर्ने

काठमाडौंँ ।  सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी...

दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च‍मा दायर बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता भएको छ ।

द्रुत बससेवा आजबाट पुनः सञ्चालन, ३–३ मिनेटको अन्तरमा छुट्ने

काठमाडौँ । सरकारले सञ्चालन गरेको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आएकाे छ । गत असोज ३ गते संविधान दिवसका दिन सुरु भएर कात्तिक...

कोप-२८ : यस्ता छन् नेपालको प्राथमिकता

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी...