Home हेडलाईन

हेडलाईन

सर्वोच्च अदालतमा आज तोकियो सबै खालका मुद्दामा पेसी

काठमाडाैँ, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।

राष्ट्रियसभाका २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै

काठमाडाैँ, २३ कात्तिक । राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा...

प्रधानसेनापति शर्मा भारत भ्रमणमा

काठमाडौं, २३ कात्तिक। प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा...

बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

हेटाैँडा, २२ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । नेकपा (एकीकृत समाजवादी) प्रदेश...

छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’

महोत्तरी, २२ कात्तिक । मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा...

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदै

बागमती, २२ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भएका छन् । उनी यही कात्तिक ११ गते मुख्यमन्त्री...

सल्यान बस दुर्घटना अपडेट : १२ को मृत्यु, १० को सनाखत

दाङ, २१ कात्तिक । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको...

सल्यानमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

दाङ, २१ कात्तिक । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नं को यात्रुबाहक बस कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा...

मिथिलामा सुरु भयो छठपर्वको रौनक

महोत्तरी, २१ कात्तिक । मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ । बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ...

राष्ट्रपतिले भाइ डेगेन्द्रलाई लगाइदिइन् भाइटीका

काठमाडौं, २० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी...