Home हेडलाईन

हेडलाईन

सर्वोच्चद्वारा एमसीसीविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गरेर सर्वोच्च अदालतमा लगिएको रिट निवेदन दर्ता गर्न अस्वीकार(दरपीठ) गरेको छ ।

धरानको जंगलमा भेटिएको शवको पहिचान खुल्याे, पारिवारिक कारणले हत्या भएको आशङ्का

धरान । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान– ४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको ६ दिनपछि पहिचान खुलेको छ ।

आयोगद्वारा स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ९५ करोड बजेट स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ ।

सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाएर दोहोरो चरित्र देखाए : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैंले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि लाठी चार्ज गराएको आरोप लगाएका छन्...

अन्तर्राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौता राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनु पर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा सोमबार आयोजित...

म्याग्दीको पौराणिकस्थल पछैमा २० फिट अग्लो रावणको मूर्ति बन्दै

म्याग्दी । धार्मिक पर्यटक आकर्षित गर्न म्याग्दीको पौराणिकस्थल पछैमा २० फिट अग्लो रावणको मूर्ति स्थापना गर्न लागिएको छ । बेनी नगरपालिका–५ स्थित...

एमसीसी परियोजना पास गर्न कतैबाट दबाब आएको छैनः प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन हुने बताएका छन् । सोमबार काठमाडौंमा...

क्यासिनोले धमाधम तिर्न थाले राेयल्टी, आइतबारसम्म सरकारको खातामा रु ८१ करोड राजस्व सङ्कलन

काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको...

उपत्यकाको फोहर नउठ्दा फैलियो दुर्गन्ध

काठमाडाैँ । स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाको फोहर उठाउन सकिएको छैन । नौ दिनसम्म फोहर उठ्न नसक्दा सहरका...

माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ : अध्यक्ष दाहाल

काठमाडाैँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको...