Home हेडलाईन

हेडलाईन

प्रतिनिधिसभा बैठक : एमसीसी प्रस्तावमाथि छलफल सुरु (लाइभ)

काठमाडौँ । प्रतिनिधिसभा बैठक भर्खरै सुरु भएको छ । बैठकमा अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी)माथि छलफल हुँदैछ । उक्त प्रस्ताव...

एमसिसी सम्झौता अनुमोदन गर्ने यस्तो छ सरकारको तयारी

काठमाडाैँ । सत्ता गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने तयारी गरेका छन् ।...

एमसीसी संसदबाट अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ । सत्तारुढ गठबन्धनले अमेरिकी विकास परियोजना एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको...

व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने माओवादीको निर्णय

काठमाडाैँ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने निर्णय गरेको छ । आइतबार बिहान अध्यक्ष पुष्पकमल...

एमसीसीमा पनि महाकाली सन्धिमा जस्तै जनता ठग्ने काम हुँदैछः भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले महाकाली सन्धिमा जस्तै एमसीसीमा पनि जनता ठग्ने काम हुन थालेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो एक बजेका लागि बैठक बोलाइएको हो । संसद सचिवालयले सार्वजनिक गरेको बैठकको...

कांग्रेस-एमाले वार्ता निष्कर्षविहीन

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास...

हामीसँग कांग्रेसले कुरा गरेपछि प्रचण्ड र माधवको सातो गयोः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रचण्डका कारण अहिलेसम्म संसदमा रोकिएको आरोप लगाएका छन् । शनिबार प्रगतिशील तथा पेशागत...

प्रचण्डलाई बाबुरामको सुझावः एमसीसीमा साथ नदिने भए सरकार छाड्नुस्

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई...

गठबन्धन पनि नटुटोस् र एमसीसीको समस्या पनि समाधान होस् भन्नेमा छौंः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बचाउन आफूहरु छलफलमा रहेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति...