Home हेडलाईन

हेडलाईन

पाँच महिनापछि संवैधानिक इजलास सुचारू

काठमाडौँ । करिब पाँच महिनाभन्दा बढी समय प्रभावित भएको संवैधानिक इजलास आजदेखि गठन भई सुनुवाइ सुरु भएको छ ।कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले...

पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

काठमाडाैँ । राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको...

स्थानीय तह निर्वाचन : आजदेखि मतदाता नामावलीमा दाबी विरोध

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी–विरोध सुरु भएको छ । मतदाता नामावलीको अन्तिम टुंगो लगाउनका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको दुई हप्तामै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य...

स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड बजेट सुनिश्चित

काठमाडौँ । सरकारले आसन्न स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड रुपैयाँ सुनिश्चित गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन...

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव पारित गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसाोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्धको महाअभियोगको प्रस्ताव पारित गर्न माग राखेको छ । अखिल नेपाल कानुन व्यवसायीको १५...

संसद अवरोध अन्त्य गर्न एमालेलाई सत्ता गठबन्धनको आग्रह

काठमाडौँ । सत्ता गठबन्धनले संसदमा जारी अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा...

एमसीसी विरोधी मोर्चा बनाउँदै विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव एमसीसी विरोधी नेताहरुलाई एउटै मार्चामा गोलबन्द गर्ने अभियानमा लागेका छन् । उनी यो...

राष्ट्रसंघको विशेष महासभामा नेपालसहित १४१ देशद्वारा युक्रेनको पक्षमा मतदान

काठमाडौँ । रुसी आक्रमणविरुद्ध संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ देश युक्रेनको पक्षमा मतदान गरेका छन् । बुधबार राति संयुक्त राष्ट्रसंघको विशेष महासभामा भएको...

अमेरिकाबाट स्वदेश ल्याइयो हराएका पुरातात्विक सम्पदा

काठमाडौँ । नेपालको चौधौँदेखि १७ औँ सताब्दीका पुरातात्विक सम्पदा स्वदेश ल्याइएको छ । चोरी गरी अमेरिका पुर्याइएका सम्पदाले सयौँ वर्षपछि उत्पत्तिस्थलमा आइपुगेको...