Home हेडलाईन

हेडलाईन

एमसीसी परियोजना फिर्ता लैजान अमेरिकालाई वामदेव गौतमकाे आग्रह

काठमाडौँ । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लैजान आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति जारी...

पशुपतिमा महाशिवरात्रिको तयारी, पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिवपार्वतीका चित्र

काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप भित्तामा भगवान्का चित्र बनाएर आकर्षकरुपमा सजाउन थालिएको छ । पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत...

सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न सकिँदैन : महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताएका छन् ।

सर्वोच्चद्वारा एमसीसीविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गरेर सर्वोच्च अदालतमा लगिएको रिट निवेदन दर्ता गर्न अस्वीकार(दरपीठ) गरेको छ ।

धरानको जंगलमा भेटिएको शवको पहिचान खुल्याे, पारिवारिक कारणले हत्या भएको आशङ्का

धरान । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान– ४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको ६ दिनपछि पहिचान खुलेको छ ।

आयोगद्वारा स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ९५ करोड बजेट स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ ।

सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाएर दोहोरो चरित्र देखाए : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैंले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि लाठी चार्ज गराएको आरोप लगाएका छन्...

अन्तर्राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौता राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनु पर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा सोमबार आयोजित...

म्याग्दीको पौराणिकस्थल पछैमा २० फिट अग्लो रावणको मूर्ति बन्दै

म्याग्दी । धार्मिक पर्यटक आकर्षित गर्न म्याग्दीको पौराणिकस्थल पछैमा २० फिट अग्लो रावणको मूर्ति स्थापना गर्न लागिएको छ । बेनी नगरपालिका–५ स्थित...

एमसीसी परियोजना पास गर्न कतैबाट दबाब आएको छैनः प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन हुने बताएका छन् । सोमबार काठमाडौंमा...