Home हेडलाईन

हेडलाईन

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : निजी क्षेत्र अघिअघि सरकार पछिपछि

काठमाडौँ । केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो ।...

कालिकोटका व्यापारी मृत्यु प्रकरण : छानबिन समिति गठन

कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिलागुफा नगरपालिका–३ कालीकोट निवासी ३४ वर्षीय कृष्ण हमाल (मिनी)को मृत्युको सत्य, तथ्य छानबिनका लागि समिति गठन...

पछिल्लो २४ घण्टामा एक सयभन्दा कम सङ्क्रमित, मृत्यु शून्य

काठमाडौँ । नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिहदरबारस्थित सङ्घीय...

समाजिक सञ्जालमा भ्रामक तस्बिर तथा भिडियो पोष्ट नगर्न गृह मन्त्रालयको आग्रह

काठमाडाैँ । गृह मन्त्रालयले सुरक्षा निकायका तस्बीर तथा भिडियो दुरुपयोग गरी भ्रामक एवं झुटा शीर्षक राखी सम्पादित सामग्री सामाजिक सञ्जालमा राख्ने विरुद्ध...

प्रचण्ड र मेरो साढे दुई दशक लामो सम्बन्ध गम्भीर मोडमाः नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएका छन् । शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति...

युट्युब, टिकटक लगायतका सामाजिक संजालमार्फत अनुसन्धान प्रभावित पार्ने काम नगर्न ब्यूरोको चेतावनी

काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी युट्युब, टिकटकलगायतमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्दै आपत्ति जनाएको छ ।

पाँच महिनापछि संवैधानिक इजलास सुचारू

काठमाडौँ । करिब पाँच महिनाभन्दा बढी समय प्रभावित भएको संवैधानिक इजलास आजदेखि गठन भई सुनुवाइ सुरु भएको छ ।कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले...

पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

काठमाडाैँ । राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको...

स्थानीय तह निर्वाचन : आजदेखि मतदाता नामावलीमा दाबी विरोध

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी–विरोध सुरु भएको छ । मतदाता नामावलीको अन्तिम टुंगो लगाउनका...