Home हेडलाईन

हेडलाईन

नागरिकता विधेयक शीर्ष तहमा राजनीतिक सहमति जुटाएर संसदमा पेस गरिने

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा राजनीतिक दलबीच सहमति जुटाउन छलफल सुरु गरेका छन्...

चरित्र हत्या गरेको आरोपमा युट्युबर राहुल थापा पक्राउ

काठमाडाैँ । भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले ‘स्लेब नेपाल’ युट्युब च्यानल संचालक राहुल थापालाई पक्राउ गरेको छ ।

ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु : आगो बालेर सुतेका कारण मृत्यु भएको अनुमान

ललितपुर । ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल...

माओवादीले निर्वाचनपछि मात्रै पदाधिकारी चयन गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्र पदाधिकारी चयन गर्न असफल भएको छ । समय अभाव भन्दै माओवादीले पदाधिकारी चयनलाई पछाडि सारेको हो ।...

दुईदिने शिशुसहित ललितपुरमा एकै परिवारका पाँच जनाकाे मृत्यु

काठमाडौँ । ललितपुरमा एकै घरका पाँच जना मृत फेला परेका छन् । ललितपुरको कोन्ज्यासोम गाउँपालिका वडा नम्बर ४ नल्लुस्थित एक घरमा चार...

नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडान अनुमति

काठमाडौँ । नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडान भर्न पाउने भएको छ । प्रधिकरणले साउदी अरेबियाको रियादस्थित कार्यालयबाट...

सरकारका उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

चार घण्टापछि आगलागी नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो...

दमौलीमा आगलागी, नियन्त्रण नभएपछि हेलिकोप्टरबाट पानी हालिँदै

तनहुँँ । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बिहान १० बजेदेखि लागेको तीन घण्टा...

महाअभियोग प्रस्तावबारे अध्ययन गर्न सिफारिस समिति गठन

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि अध्ययन गर्न समिति गठन गरेको छ ।