Home हेडलाईन

हेडलाईन

निर्वाचन खर्चकाबारेमा आयोगद्वारा शशांक कोइरालासँग जवाफ माग

काठमाडाैँ । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासँग निर्वाचन खर्चका बारेमा जवाफ माग गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा...

अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुन्छ : माधव नेपाल

पर्वत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने...

सत्ता गठबन्धनद्वारा स्थानीय निर्वाचनसम्बन्धमा संयुक्त वक्तव्य जारी

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्ने सहमति गर्दै आपसी सहकार्य र परस्पर सहयोगको भावनाबाट अघि बढ्न सबै नेता...

बालुवाटारमा गठबन्धन बैठक : चुनावी तालमेल गर्ने सम्बन्धमा छलफल

काठमाडाैँ । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ । प्रधानमन्त्री निवास...

पाँच लाख घुससहित मालपोत कार्यालय धनुषाका प्रमुख पक्राउ

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई सोमबार बिहान पक्राउ...

रेमिट्यान्स वृद्धिका लागि पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै विप्रेषण भित्राउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको...

भक्तपुरमा सुरु भयो बिस्केट जात्रा (तस्बिरहरू)

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आइतबारदेखि सुरु भएको छ । बिस्केट जात्राका लागि आवश्यक नित्यपूजा बिहान ५ बजेबाट सुरु भएसंँगै जात्रा...

अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय

काठमाडाैँ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ...

अध्यक्ष नेपालको नेतृत्वमा एकीकृत समाजवादीको निर्वाचन परिचालन समिति गठन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एकीकृत समाजवादीका महासचिव वेदुराम...

सरकार आफ्नै स्वार्थसिद्धमा केन्द्रित हुँदा मुलुकको अर्थतन्त्र संकटमा : एमाले (पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेले सरकार आफ्नै स्वार्थसिद्धमा लागेका कारण मुलुकको अर्थतन्त्र संकटमा परेको आरोप लगाएको छ । आइतबार तीनजना पूर्वअर्थमन्त्रीले देशको आर्थिक...