Home हेडलाईन

हेडलाईन

हेटौंडामा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जिवराज आश्रितको शालिक तोडफोड भएको छ ।

नेकपा एमालेले आज चुनावी घोषापत्र सार्वजनिक गर्ने

काठमाडौँ । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र आज सार्वजनिक गर्दैछ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा एक कार्यक्रम...

वडाध्यक्षसहित सबै सदस्यले राजीनामा दिएमा वडा सचिव कार्यवाहक अध्यक्ष

काठमाडाैँ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने कानुनी मान्यताअनुसार...

एमालेले वैशाख १० गते महानगर र उपमहानगरका मेयरका उम्मेदवार टुंगो लगाउने

काठमाडौँ । नेकपा एमालेले शनिबारसम्म महानगर र उपमहानगरको मेयरका उम्मेदवार टुंगो लगाउने भएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्बीसुब्बा गुरुङले शनिबार...

७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ । निर्वाचन आयोगले आज विहिबार मुलुकका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरेको छ । ७७ जिल्लामा मुख्य निर्वाचन...

मेलम्चीको पानी वितरणका लागि आवश्यक तयारी पूरा

काठमाडाैँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले काठमाडौँ उपत्यकामा पानी वितरणका लागि आवश्यक तयारी पूरा गरेको छ । मेलम्चीको...

अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न निर्देशन दिएका छन् ।

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट : एकको मृत्यु, ५ जना घाइते

ललितपुर । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको  सगरमाथा अक्सिजन प्लान्टमा  विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्...

बिम्स्टेकको ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक : ऊर्जा व्यापार केन्द्र स्थापना गर्न सहमत

काठमाडाैँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक आज सम्पन्न भएको छ ।

सत्ता गठबन्धनमा महानगर र उपमहानगरमा मिल्यो भागबन्डा (सूचीसहित)

काठमाडौँ । सत्तारुढ पाँच दलले महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयलाई टुंगो लगाएका छन् । बुधबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले ६ महानगरपालिका...