Home हेडलाईन

हेडलाईन

वायुसेवा सञ्चालक संघले भन्यो : राति ८ बजेपछि उडान गर्न सकिँदैन

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाप्रति हवाई कम्पनीहरुले विरोध जनाएका छन् ।...

चालु आर्थिक वर्षमा ५.८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण

काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा ५.८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको छ ।

यस्ताे छ सिर्जनाको सात ‘स’ को सङ्कल्प

काठमाडौँ । नेपाली कांग्रेसबाट काठमाडौँ महानगरमा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले सङ्कल्प पत्र सार्वजनिक गरेकी छन् । ‘सिर्जना...

उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारलाई देउवाको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको निर्णयविपरीतका उमेदवारी फिर्ता लिन अनुरोध गरेका छन् । बिहीबार विज्ञप्ति जारी गरी...

स्थानीय तह निर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन गरिने

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली निर्वाचन आयोगले आज प्रकाशित गर्दैछ । उम्मेदवारको मनोनयनविरुद्ध परेका उजुरीको जाँचबुझ सकेर...

सशस्त्रका अर्याललाई एआइजीको दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्...

जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा...

गठबन्धन बाहेकका दलसँग तालमेल गरेको ठाउँमा उम्मेदवारी खारेज गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडाैँ । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा पाँच दलीय गठबन्धनभित्र सहमति कायम गर्न...

विप्लवद्वारा हेमन्त प्रकाश वली र धर्मेन्द्र बास्तोला पदमुक्त

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीलाई पदमुक्त गरेका छन् । अराजक गतिविधि...

बिहीबारदेखि आन्तरिक उडान १८ घण्टा : यस्तो छ एयरलाइन्सको तयारी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८...