Home वाग्मती

वाग्मती

‘समृद्ध समाज निर्माणमा ईद पर्वले थप ऊर्जा दिन्छ’

मनहरी । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले समृद्ध समाज निर्माणमा ईद पर्वले थप ऊर्जा दिने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौँको माकलबारीमा लेनदेनको विषयलाई लिएर युवकको हत्या, ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल...

मकै छोडेर कफीखेतीतर्फ आकर्षित महाभारतका किसान

धुलिखेल । महाभारत गाउँपालिका–५ मुख्य टोलका नीरज पुलामीले कफीखेतीबाट आम्दानी लिन थालेको तीन वर्ष भयो । मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी...

चितवनमा रहेका दुई वटा सुधारगृह बन्द गर्न निर्देशन

चितवन । चितवनमा रहेका दुई वटा सुधारगृहलाई स्थानीय प्रशासनले बन्द गर्न निर्देशन दिएको छ ।  जिल्ला प्रशासन कार्यालयका अनुगमनका...

व्यावसायिक किसानलाई उद्यमशीलता ब्याजमा पाँच प्रतिशत अनुदान

काभ्रेपलाञ्चोक। बेथानचोक गाउँपालिकाले व्यावसायिक किसानलाई ऋणको ब्याजमा पाँच प्रतिशत अनुदान दिने निर्णय गरेको छ। यसका लागि गाउँपालिकाले एक सहकारी संस्थासँग सम्झौतासमेत गरिसकेको छ।...

जरिवानापत्र बोकेर निर्मलनिवास पुगेको महानगरको टोली फर्कियो, ज्ञानेन्द्रले बुझेनन पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली निर्मलनिवासबाट फर्किएको छ । विभिन्न शीर्षकमा काटिएको जरिवानापत्र बोकेर निर्मलनिवास पुगेको महानगरको टोली त्यत्तिकै फर्किएको हो ।

चामुण्डा माई र बालकुमारी माईको मिलन गराएर मनाइयो जात्रा

काठमाडौँ । घोडे जात्राका अवसरमा ललितपुरस्थित चामुण्डा माई र बालकुमारी माई देवीलाई खटमा राखेर टोल टोलमा घुमाइ एकापसमा मिलन गराएर जात्रा मनाइएको...

काठमाडौं महानगरले पूर्वाराजा ज्ञानेन्द्र शाहलाई गर्‍यो सात लाख ९३ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र पठाएको छ । शुक्रबार काठमाडौंको तिनकुने–कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात...

२१० जनाको स्तन, पाठेघर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही चैत १२ गतेदेखि वीर अस्पतालमा सुरु गरेको स्तन, पाठेघर र पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षणमा शुक्रबारसम्ममा...

राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज

चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको गुँड खोज्ने कार्य सुरू गरेको छ । राप्ती नदी क्षेत्रमा चैत १ गतेदेखि गुँड खोज्ने...