कोहलपुरका अतिक्रमित जमिन खाली गराइने
बाँके । लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको जग्गा स्थानीय सरकार र प्रशासन मिलेर खाली गराइने भएको छ ।
बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो
नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।
बुटवलको सडक निर्माण अलपत्र पारेपछि ठेक्का रद्द
लुम्बिनी । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सात वर्षमा पनि पूरा नभएपछि ठेक्का रद्द गरिएको छ ।
बुटवलको...
साइबर अपराधसम्बन्धी उजुरी बढे
बाँके । सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ । सामाजिक सञ्जालको प्रयोगले हुने घटनामा वृद्धि भएको हो ।
बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु
राँझा (बाँके) । तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ ।
नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी
बाँके । जडिबुटी निकासीको प्रमुख नाकाका रूपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ ।
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ ।
लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा डुबेर राजपुर...
महेशपुर भन्सारको गोदाममै सड्यो करोडौँको चिनी
पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ मा रहेको महेशपुर भन्सार कार्यालयको गोदाममा एक हजार आठ सय बोरा चिनी सडेको छ। भारतबाट अवैधरुपमा...
नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान
खजुरा । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले सचेतनाका लागि घरघरमा स्वयंसेवक खटाएको छ । अत्यधिक गर्मी र तातो हावा ‘लु’को उच्च जोखिम...
लुम्बिनीमा भोलिदेखि अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी
लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ ।