किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन
दाङ। राप्ती गाउँपालिका–६ पत्थरगढवास्थित मनिराम चौधरीले वर्षात्ले धानबाली बगाएकामा चिन्ता व्यक्त गरे। स्थानीय खोलामा तटबन्ध नहुँदा यसरी बर्सेनि किसानले लगाएको धान बगाउने...
पहिरोले पोल बगायो, रुकुम पूर्वका जनता चार दिनदेखि अँध्यारोमा
रुकुम । मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा खसेको पहिरोले विद्युत्को पोल ढाल्दा रुकुम पूर्वका नागरिक चार दिनदेखि अँध्यारोमा बस्न बाध्य...
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
घोराही (दाङ) । रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरे । विदेशबाट फर्केपछि हाल उनी घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती...
घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो
तुलसीपुर (दाङ) । जिल्लाको मुख्य बजार घोराही–तुलसीपुर जोड्ने वैकिल्पक सडकका रुपमा रहेको घोराही–रक्षाचौर खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ ।...
किसानलाई अनुदानमा कृषियन्त्र तथा मौरीघार वितरण
रामपुर (पाल्पा) । जिल्लाको तानसेननगरपालिकाले किसानलाई कृषियन्त्र तथा मौरी घार वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हातेट्रयाक्टर, मौरीघार र...
लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत
काठमाडौं। गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत भएको छ। भारतको नयाँदिल्लीमा यही जुलाई २१ देखि जारी विश्व सम्पदा समिति...
अर्घा दरबार पुनःनिर्माण थालियो
अर्घाखाँची । अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा दरबार पुनःनिर्माण थालिएको छ ।
अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा...
गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै
गुल्मी । यहाँका किसानलाई यतिबेला रोपाइँको चटारो छ । असार महिनाको अन्तिम सातामा पानीका मुहान फुटेपछि साउन महिनाको सुरुवातसँगै किसान धमाधम रोपाइँमा...
बाँकेमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँमा ढिलाइ
राँझा (बाँके) । साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको...
लुम्बिनी प्रदेश : ठगी र कर्तव्य ज्यान मुद्दाका अभियुक्त बदशाह बने मन्त्री
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मी मन्त्री नियुक्त भएका छन् । आज (बुधबार) प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री...