भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु
भैरहवा । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ ।
ट्रकले मोटरसाइकललाई ठक्कर...
दाङ जिल्ला सभापतिमा चारजनाको नाम दर्ता
काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् ।
रोल्पा कांग्रेस सभापतिमा किशोर विजयी
राेल्पा । नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य विजयी भएका छन् । आचार्यले प्रतिस्पर्धी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै विजयी भएका...
दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ घाइते
दाङ, ५ मङ्सिर । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय...
एमाले महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी हुने
रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी १० देखि १२ गतेसम्म चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी...
रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु
राेल्पा, ३ मङ्सिर । यहाँ बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
अदालतको आदेशपछि निर्वाचनको तयारी गर्दै तुलसीपुर खानेपानी संस्था
तुलसीपुर, २ मङ्सिर । लामो समयदेखि हुन नसकेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन हुने पक्का भएको छ ।उच्च अदालत तुलसीपुरले...
रोल्पामा जीप दुर्घटना हुँदा चारको मृत्यु
राेल्पा, २८ कात्तिक । रोल्पामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
जिल्लाको माडी गाउँपालिका हान्डिङदेखि घर्तिगाउँ...
भेरी अस्पतालमा दुई दिनमा तीन सङ्क्रमितको मृत्यु
नेपालगञ्ज, २८ कात्तिक। नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
झाडापखाला नियन्त्रण नभएपछि कपिलवस्तुमा खोपको तयारी
कपिलवस्तु, २३ कात्तिक । कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा भने झाडापखाला देखा प¥यो । गत असोज १८ गतेबाट सुरु भएको...