Home लुम्बिनी

लुम्बिनी

लुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप

लुुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा...

बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन दाङका विद्यालय सञ्चालन

दाङ । कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् ।

तानसेन नगरपालिकाको सेवा स्थगित

पाल्पा । तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ । नगरपालिकाका २३ कर्मचारी तथा...

पर्यटक तान्दै रामपुरको ‘तालपाेखरा‘

रामपुर । कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या...

जिल्ला प्रशासन कार्यालय पाल्पामा अत्यावश्यकबाहेकका सेवा स्थगित

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेक सबै सेवा स्थगित गरेको छ । कार्यालयको नागरिकता विभागमा कार्यरत कर्मचारी कोभिड १९ बाट...

भेरी अस्पतालमा दुई कोरोना सङ्क्रमितको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१...

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धन विजयी

दाङ । लुम्बिनी प्रदेशको दाङमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा गठबन्धनको तर्फबाट...

प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना

दाङ । राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुन आज दाङको घोराही आउँदै गर्दा लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी सामान्य घाइते भएका छन् ।...

पाल्पामा मतदाता नामावली सङ्कलन स्थगित

पाल्पा । पाल्पामा मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको छ । मतदाता नामावली सङ्कलन गर्दा कार्यालयमा कोभिड १९ सङ्क्रमणको जोखिम बढी हुने...

रुपन्देहीमा दुई जनाको शव फेला

रुपन्देही । रुपन्देहीको देवदहमा आज दुई जनाको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदह नगरपालिका–९ स्थित जङ्गलमा एक बालिका र...