लुम्बिनी प्रदेशका वन मन्त्रीको राजिनामा स्वीकृत
लुम्बिनी । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएको राजिनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन् ।
लुम्बिनीका वनमन्त्री बादशाहले दिए पदबाट राजीनामा
लुम्बिनी । बाँकेकी निर्मला कुर्मीलाई बेपत्ता पारेको आरोप लागेका लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् ।
सडकका बीचमा लगाइएका बिरुवालाई जोगाउन तारजाली
जानकी (बाँके) । नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बीचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ । रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका...
गैँडाको आक्रमणमा परी मृत्यु भएका पथप्रदर्शक चौधरीका परिवारलाई राहत
बर्दिया। बर्दियाको मधुवन नगरपालिका–१ डल्लास्थित शिव सामुदायिक वनमा गत शुक्रबार गैँडाको आक्रमणमा परी मृत्यु भएका वरिष्ठ प्रकृति पथप्रदर्शक मनमोहन चौधरीका परिवारलाई राहत...
‘जापनिज इन्सेफ्लाइटिस’को बिरामी फेला : बिरामीको अवस्था सामान्य
बाँके। बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ ।
नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि...
पहिचान नखुलेका पुरुषको शव भेटियो
गुलरिया (बर्दिया) । बर्दियामा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका–२ स्थित कर्णाली नदी किनारमा आज अन्दाजी ३०—३५...
बाँकेका कैदीबन्दी स्वअध्ययन गर्दै
बाँके । बाँके जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा थुनुवाले पनि स्वअध्ययन गरिरहेका छन् । कारागारमा रहेका एक सय पाँच कैदीबन्दीले...
विपदबाट जोगाउन खरको छाना हटाएर जस्तापाता
राँझा। राप्तीसोनारी गाउँपालिका–१ खासकुस्माका गाउँबस्तीमा खरको छाना हटाएर जस्तापाता लगाएपछि आगलागीलगायत विपद्का घटनामा कमी आएको छ।
खरको छाना भएको...
जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब सातामा एक दिन मात्रै उडान
दाङ । नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान...
बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन
बाँके । बाँकेको ग्रामीण क्षेत्रमा रहेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन छन् । ती स्थलहरूमा सडक, विद्युत् र खानेपानीको व्यवस्था हुन सकेको छैन ।