Home लुम्बिनी

लुम्बिनी

सडक दुर्घटना नियन्त्रण प्रयासः छाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर’

नेपालगन्ज । छाडा चौपायाका कारण सडक दुर्घटना नहोस् भन्ने उद्देश्यले नेपालगन्जका छाडा चौपायाको घाँटीमा ‘रिफ्लेक्टर’ लगाइएको छ ।

बागेश्वरी मन्दिरको फोहोर व्यवस्थापन भएन

नेपालगन्ज । यहाँको बागेश्वरी मन्दिर परिसरमा थुप्रिएको फोहोर लामो समयदेखि व्यवस्थापन हुन सकेको छैन । फोहोर व्यवस्थापन नहुँदा मन्दिर क्षेत्रको सौन्दर्य बिग्रनुको...

निर्धारित समयमा सडक नबन्दा स्थानीयलाई सास्ती

नेपालगञ्ज । बाँकेको हुलाकी राजमार्गअन्तर्गत कम्दीस्थित राप्ती नदी नजिकको सडक निर्धारित समयमा निर्माण नहुँदा स्थानीयलाई आवतजावत गर्न कठिनाइ भएको छ ।

दाउन्नेमा ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या

काठमाडौँ । अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ ।

दाउन्नेमा भासिएको सडकको एकतर्फी खुल्यो

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेकोे छ। सडक मर्मत गरेर आज बिहान ९ः०० बजेदेखि यातायात एकतर्फी...

मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला

बाँके । कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले मह बेचेर वार्षिक रु १४ लाख आम्दानी गर्दै आएकी छिन् । एक सय...

दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको जंगलमा बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बर्दघाट...

लुम्बिनी प्रदेशः चार दिनमा विपदबाट एक करोड ४३ लाख बरावरको क्षति

दाङ । लुम्बिनी प्रदेशमा वितेको चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आन्तरिक मामिला...

पानी घटेपछि बाढीपीडितहरू घर फर्किए

पाल्हिनन्दन (नवलपरासी) । बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका‐५ सुस्ता गाउँमा पानी घटेपछि बाढीपीडितहरू आफ्नो घर फर्किएका छन् । अविरल...

द्वन्द्वकालमा विस्थापित भएका छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट

राँझा (बाँके) । बाँकेमा द्वन्द्वकालमा विस्थापित भएका छोटी भन्सार हालसम्म पनि पुनःस्थापना नहुँदा राजस्व चुहावट हुने गरेको छ । नरैनापुर, डुडुवा र...