राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने
घोराही (दाङ) । यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ ।
रामपुरमा प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध
रामपुर (पाल्पा) । रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय उत्पादन फूलमाला प्रयोग गर्न आग्रह गर्दै...
राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति
नेपालगञ्ज (बाँके) । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर...
रामलीला संस्कृति संरक्षणका सारथी
राँझा (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी सन्तोषकुमार कनौडिया उमेरले ७४ वर्ष नेटो काटिसकेका छन् । शारीरिक एवं मानसिक रुपमा घरमै आराम गरेर...
दाउन्नेमा सडक दुईतर्फी सञ्चालन
नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ।
गत शुक्रबार साँझ साढे...
‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल
तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ २१ जना बेसहारले...
दाङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते
दाङ । दाङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट रुकुम पश्चिमका लागि छुटेको माइक्रोबस तुलसीपुर–७ डाँडापातुमा अनियन्त्रित...
दाङबाट चार सय खसीबोका काठमाडौँ पठाइँदै
दाङ । दसैंका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब चार सय खसीबोका खरिद गरेर काठमाडौं पठाएको हो ।
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
पाल्हीनन्दन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
गएराति...
नवलपरासीको बर्दघाटमा १२ करोड रुपैयाँ लागतमा ट्रमा सेन्टर बन्दै
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा काठमाडौ बाहिर पहिलो ट्रमा सेन्टरको निमार्ण शुरु गरिएको छ । बर्दघाट नगरपालिकामा संघीय सरकारको करिब १२ करोड रुपैयाँ...