स्वर्गीय मिश्रको सालिक निर्माणमा अवरोध नगर्न कांग्रेस नेता निधिको आग्रह
जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका स्वर्गीय रामनारायण मिश्रको सालिक निर्माणमा अवरोध नगर्न आग्रह...
पूर्वराजा ज्ञानेन्द्रलाई बोलाएर केरकार गर्नुपर्ने कांग्रेस सह-महामन्त्री परियारको माग
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले तीनकुनेको हिंसात्मक घटनाको सम्बन्धमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिमा बोलाएर सोधपुछ गर्नुपर्ने बताएका छन् । आज...
तीनकुने घटना आपराधिक गतिविधि हो, न्यायिक छानविन समिति बन्दैनः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादी समूहले आह्वान गरेको आमसभाको क्रममा तीनकुनेमा घटनको घटना आपराधिक गतिविधि रहेको बताएका छन् । उनले यस्ता...
तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई पनि जिम्मेवार बनाइनुपर्छ ; एमाले प्रमुख सचेतक बर्तौला
काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले तीनकुनेको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जिम्मेवार बनाइनुपर्ने माग गरेका छन् ।...
एमालेले ४० नकटेका १ लाख युवा सडकमा उतार्ने
काठमाडौं । नेकपा (एमाले) ले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले आगामी...
संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमानका पक्षमा सरकार क्रियाशील छ : मन्त्री गुरुङ
लुम्बिनी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकका दुई ठूला राजनीतिक दलको सहमतिमा निर्माण भएको वर्तमान सरकारको प्रमुख प्राथमिकता संविधान संशोधनसहित...
दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो
काठमाडौँ । प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई...
दुर्गा प्रसाईँका अंगरक्षक दीपक खड्का पनि पक्राउ
काठमाडौं । प्रहरीले दुर्गा प्रसाईँसँगै उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेशकुमार...
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यमाथि राज्यमन्त्री पूर्णबहादुर तामाङले स्पष्टीकरण सोधेका छन्। राज्यमन्त्री तामाङले चैत्र २५ गते आयोजना...
चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता
चोङकिङ (चीन) । चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को उच्चस्तरीय भ्रमण दलले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को चोकिङ सहरका...