Home मनोरञ्जन

मनोरञ्जन

सिर्जना र स्वतन्त्रताको कुरा गरौं, राजनीतिकरण नगरौं : प्रकाश सपुत

काठमाडौँ । गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत 'पिर' माथि विवाद भएपछि सोमबार आफ्नो फेसबुक पेजमार्फत गीतमाथि उठेका प्रश्नको जवाफ दिँदै यसलाई...

शोभित बस्नेतको निर्देशनमा ’हाम्रो स्वर्ग’ निर्माण हुने

काठमाडौँ । निर्देशक शोभित बस्नेतको निर्देशनमा नयाँ फिल्म ’हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । चलचित्रको छायाँकन चैत्र अन्तिम साताबाट सुरु हुनेछ...

माओवादीले आत्मसमीक्षा गर्नुपर्ने प्रकाश सपुतको ‘पीर’

काठमाडौँ । माओवादीको दश वर्षे ‘जनयुद्ध’को बलमा मुलुकमा गणतन्त्र आयो । संविधानसभाबाट संविधान जारी पनि भयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

कुलमानको उज्यालो अभियानको कथा बताउने राजको ‘बादलहरु’

काठमाडौँ । उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कुलमान स्वयंको...

चलचित्र ‘मन्त्र’ बैशाख १६ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौँ । सौगात मल्ल र दीया पुनको मुख्य भूमिका रहेको सिनेमा ‘मन्त्र’को रिलिज मिति घोषणा गरिएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा...

‘२ नम्बरी’मा अभिनय गर्न भुटानी अभिनेतृ उगेन काठमाडौँमा

काठमाडौँ । दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने सिनेमा २ नम्बरी पुनः छायाँकन हुने भएको छ । कोरोना महामारीले छायाँकन प्रभावित भएको सिनेमाको...

‘लप्पन छप्पन २’ बाट चलचित्रमा आनाको डेब्यु

काठमाडौँ । बिगत ५ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै छिन् । उनी...

पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

तनहुँ । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले पल शाहलाई...

विष्णु खत्रीको ‘सरकार ! के गरेर खाम ?’

बागलुङ । ‘सर्टिफिकेट छ डिग्री पासकोन त गासको न टुङ्गो बासकोमैले के गरेर खामदेशमै भोकै बसम् कीखाडीतिर पसम् कीसरकार...

आगामी वैशाखमा विराटनगरमा‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड’ आयोजना हुने

काठमाडौँ । ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस् मुम्बइको डिजाइनमा ‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड–०७९’ आयोजना गर्ने भएको छ । आगामी वैशाख २४...