मलाई निर्देशक बन्ने रहर थिएन : अभिनेता खनाल
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रा पश्चात् निर्देशक बन्दै छन् ।
उनले सुरुआतमा...
नेपाल–अमेरिका चलचित्र महोत्सव सुरु
काठमाडाैँ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण सुरु भएको छ । बिहीबार बेलुकी अमेरिकाको वासिङ्टन डिसी मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली...
अमेरिकी कम्पनीको सहकार्यमा प्रदर्शन हुँदै ‘गुन्युचोलो’
काठमाडौँ । पारलैङ्गिक कथामा बनेको चलचित्र ‘गुलाबी’को नाम परिवर्तन गरिएको छ । हलिउड निर्माण तथा वितरण गर्दै आएको अमेरिकन कम्पनी ‘भिजिअन इन्टरटेनमेन्ट’ले...
हिन्दी फिल्म चल्न नदिने बालेनको निर्णयविरुद्ध नेपाल चलचित्र संघ उच्च अदालतमा
काठमाडौं । भारतीय फिल्म आदिपुरुषलाई लिएर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध नेपाल चलचित्र संघ पाटन उच्च अदालत पुगेको छ ।
नेपालभर ‘आदिपुरुष’को प्रदर्शन रोक्ने वितरक कम्पनीको निर्णय
काठमाडौँ । भारतीय चलचित्र ‘आदिपुरुष’को नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले आजदेखि नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको छ ।
कम्पनीका...
रङ्गमञ्चमा अभिनेत्री शिल्पा
काठमाडौं । उपन्यासकार कुमार नगरकोटीले लेखेको नाटक ‘ट्रान्जिट’ मार्फत अभिनेत्री शिल्पा मास्के रङ्गमञ्चमा देखिने भएकी छन् । घिमिरे युवराजको परिकल्पना र निर्देशन...
‘कोत पर्व’ को विषयमा चलचित्र बन्ने
काठमाडौँ । चलचित्र ‘नालापानी’मा निर्देशन गरेका रिमेश अधिकारीले नयाँ चलचित्र ‘कोत पर्व’ निर्माण तथा निर्देशन गर्ने भएका छन् ।
पक्राउ परेका कलाकार र युट्युबरलाई चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । ‘वान एक्स बेट’ मा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको...
अभिनेता खनालको ‘बगान’ प्रदर्शनको तयारी
काठमाडाैँ । अभिनेता सरोज खनालले आफ्नो कलाकारिताबाट सङ्गालेको अनुभवलाई प्रयोग गर्दै निर्देशकीय यात्राको प्रारम्भ गरेका छन। उनले निर्देशन गरेको पहिलो चलचित्र ‘बगान’...
नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा प्रदर्शन हुने
काठमाडाैँ । नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा समेत प्रदर्शन हुने भएको छ। यसअगाडि ‘प्रेम गीत ३’ प्रदर्शन भएकै सुविधासरह हिन्दी संस्करणलाई पनि प्रदर्शन...