ललितकला पुरस्कार आलोक गुरुङलाई
गण्डकी । पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई प्रत्येक दुई वर्षमा प्रदान गर्ने ललितकला पुरस्कार, २०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत...
भारतका लोकप्रिय गायक केकेको निधन
बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार अबेर राति कोलकातामा निधन भएको छ । उनलाई केकेको नामले चिन्थे ।
५३...
सिर्जनमा चित्ताकर्षक ‘झ्यालिन्चा’
काठमाडौँ । नेपाली भाषामा गाइने किरा र नेवारीमा ‘झ्यालिन्चा’ भनेर चिनिने प्रकृति र मानिसको साथीलाई अहिले बबरमहलस्थित नेपाल कला परिषद्मा देख्न सकिन्छ ।...
बरालको ‘मालामा नउनिएका फूलहरु’को विमोचन
काठमाडाैँ । स्रष्टा डा खगराज बरालको आत्मपरक निबन्ध ‘मालामा नउनिएको फूलहहरु’ को विमोचन भएको छ । निबन्ध, कथा, गीत, कविता, समालोचनालगायत शिक्षाका...
कलाकार डङ्गोलको एकल चित्रकला प्रदर्शनी
काठमाडाैँ । सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा गत चैत २८ गतेदेखि कलाकार सविता डङ्गोलको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी आजसम्म...
आकृतिभित्रको ‘बालनयन’
काठमाडौँ । एउटा बालक डोरीको जाली बाहिरबाट अपेक्षित हेराइका साथ टोलाइरहेका छन् । जाली बाहिर उनले आफ्ना आधारभूत आवश्यकता पूरा हुने केही...
गुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार
काठमाडौँ । वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने...
वैशाख २ गतेदेखि काठमाडौँमा ‘राष्ट्रिय ललितकला प्रदर्शन २०७९’
काठमाडाैँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी वैशाख २ गतेदेखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७९’ हुने भएको छ । प्रदर्शनीको तयारी अन्तिम...
धनगढीमा साहित्य महोत्सव सुरू
धनगढी । कैलालीको धनगढीमा आजदेखि साहित्य महोत्सव सुरू भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा भएको महोत्सव फागुन २१ गतेसम्म सञ्चालन हुनेछ...
भैरव अर्याल स्मृति पुरस्कार उप्रेतीलाई
मकवानपुर । साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि...