पनौतीमा पाँच कविलाई सम्मान
काभ्रे । जिल्लाको पनौतीमा शनिबार पाँच कविलाई सम्मान गरिएको छ । अक्षरमाला साहित्यिक संस्थाद्वारा आयोजित वसन्त काव्यगोष्ठी, कवि सम्मान तथा पुस्तक विमोचन...
बागलुङमा पाँच साहित्यकार पुरस्कृत
बागलुङ । बागलुङको ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ ले पाँच साहित्यकारलाई पुरस्कृत गरेको छ । गुठीले यस वर्षको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ पाल्पाका साहित्यकार डा. शङ्करप्रसाद...
केपी ओलीको कविता : खर्पन
म यही खर्पनमा हालेर हरदिन बेलुकावितेको थोत्रो मैलो दिनलाई बिदा गर्छुम यही खर्पन थापेर हरदिन बिहानै आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु
मोफसलको चित्रकला सौखमा सीमित
धनकुटा । धनकुटाका ५४ वर्षीय चित्रकार मुकुन्द प्रयासले चित्रकला क्षेत्रमा काम गरेको २८ वर्ष भयो । तर उनलाई जिल्लामा सबैले चित्रकार होइन, कार्यक्रमका...
भक्तपुरमा आजदेखि हृदयचन्द्र नाटक मेला सुरु
काठमाडौँ । भक्तपुरको लिवालिस्थित आस्था थिएटरमा आजदेखि हृदयचन्द्र नाटक मेला सुरु भएको छ । नाट्यकर्मी समाज नेपाल र आस्था सांस्कृतिक परिवारले संयुक्तरूपमा...
आत्मकथा ‘म मकरध्वज’ सार्वजनिक
काठमाडाैँ । राजनीतिज्ञ तथा समाजसेवी मकरध्वज गुरुङको आत्मकथासम्बन्धी कृति ‘म मकरध्वज’ सार्वजनिक भएको छ । गुरुङको तत्कालीन सामाजिक, राजनीतिक जीवन भोगाइ र...
राष्ट्रिय बाल नाटक महोत्सवमा २९ नाटक
काठमाडाैँ । शैली थिएटरको आयोजनामा रुसी सदन कमलपोखरीमा राष्ट्रिय बाल नाटक महोत्सव चलिरहेको छ । महोत्सव संस्थागत विद्यालय सङ्घ नेपाल (इसान)को सहकार्यमा...
‘राष्ट्रपतिको सवारी हुने बेलामा बिरामी हुने को हो त्यो बिरामी ?’
राष्ट्रपतिको सवारी हिँड्ने बाटोमाहिँड्नेको हो त्यो डाक्टर ?!
राष्ट्रपतिको सवारी हुने बेलामाबिरामी हुनेको हो त्यो बिरामी ?!
‘एक बागी’माथि विमर्श
बागलुङ । उज्ज्वल प्रसाईको कृति ‘एक बागी’को विषय र पात्र छन्, लेखक खगेन्द्र सङ्ग्रौला । ‘सङ्ग्रौलाले आफूलाई हेर्ने ऐना हो– एक बागी’, उनीँ...
भाषिक जागरण ल्याउँदै थारू साहित्य सम्मेलन
राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आयोजित सातौँ थारू राष्ट्रिय साहित्य सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।