तीन श्रष्टालाई ‘नारायण गोपाल स्मृति सम्मान’
काठमाडौँ । स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ । नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक...
‘कामरेड जलजला’ (उपन्यास) लोकार्पण
काठमाडौं । वामपन्थी नेता मोहनविक्रम सिंहद्वारा लिखित ‘कामरेड जलजला’ (उपन्यास) सार्वजनिक गरिएको छ । जन शिक्षा गृहले यहाँ आज शनिबारआयोजना गरेको कार्यक्रममा...
कर्मचारीतन्त्र भित्रको चित्र ‘९६ गड्डी’
काठमाडौं ।
‘फूल हौँ, सुगन्ध हौँ, या स्वर्गकी परी हौँ ?
परीमा...
क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई
तनहुँ । भाषा, साहित्यका माध्यमबाट राष्ट्रसेवा गर्ने उद्देश्यले यहाँ स्थापना भएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य...
‘मह जात्रा’ प्रहसनमार्फत पुनः मञ्चमा फर्किए मह जोडी
काठमाडौँ । नेपालको हास्य–व्यङ्ग्य विधामा विशिष्ट स्थान बनाउनु सफल जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशकपछि पुनः मञ्चमा फर्किएका...
‘पानीको रङ’ विमोचन
काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रवासमा रहेर आफूभित्रको कविलाई निरन्तरता दिँदै कविता सङ्ग्रह निकाल्नु सुखद् रहेको बताएका छन्।
गुरुप्रसाद मैनालीद्वारा लिखित कथा ‘परालको आगो’मा आधारित चलचित्र बन्ने
काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित कथा ‘परालको आगो’मा आधारित चलचित्र बन्ने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स...
दार्जिलिङमा कवि दिनेश अधिकारीको एकल कविता वाचन
काठमाडौँ । भारतको दार्जिलिङस्थित पर्यटकीय सहर मिरिकमा यसै साता कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
‘पूर्णबहादुरको सारङ्गी’ ले उपन्यास ‘सङ्ग्रामपुर’ को कथा चोरी गरेको आरोप
काठमाडौं । नेपाली चलचित्र बजारमा इतिहास गरिरहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’लाई एक उपन्यासको कथा चोरेको आरोप लागेको छ । उपन्यास ‘सङ्ग्रामपुर’ का...
अद्वैत उपन्यासलाई आख्यान पुरस्कार
चितवन । कविडाँडा साहित्य समाजले अद्वैत उपन्यासका लागि गत वर्षको आख्यान पुरस्कार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरेको छ ।