पर्यटक बढेपछि बाँकेमा होटल व्यवसायमा लगानी थपिँदै

राँझा । बाँकेको पर्यटकीय क्षेत्र गाभर क्षेत्रमा पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै गएको छ । गाभर क्षेत्रमा घुम्न...

सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि

काठमाडौँ । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक...

आजको विदेशी मुद्रा विनिमय : अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो

काठमाडौँ । बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छभने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ । नेपाल राष्ट्र...

काँकरभिट्टा नाका हुँदै दुई महिनामा करिब नौ करोड बराबरको वस्तु बङ्लादेश निर्यात

भद्रपुर (झापा) । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट  आठ करोड ९९ लाख २० हजार आठ सय एक बराबरको...

एसियाली १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्थाको सम्मेलन नेपालमा

काठमाडौँ । एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला नेपालमा हुने भएको छ। शुक्रबारदेखि राजधानीमा...

४२ जिल्लामा खुल्यो दशैं-तिहारलक्षित सहुलियत पसल, केमा कति छुट पाइन्छ ?

काठमाडौं । सरकारले आजदेखि दशैं-तिहारलगायत चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीस्तरीय निर्णयबमोजिम खाद्य व्यवस्था...

सुनको मूल्य तोलामा आठ सयले घट्यो

काठमाडौँ । उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला रु आठ सयले...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय...

नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न: पुँजीबजार किन अस्थिर भइरहेको छ ?

काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन्। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)...

लगातार तीन कारोबार दिन नेप्से परिसूचकमा गिरावट

काठमाडौँ । यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा गिरावट देखिएको छ । आज परिसूचक चार अङ्कले घटेर...