आर्थिक तरलता : भरतपुर महानगरपालिका भित्रका पाँच सहकारी समस्यामा

भरतपुर । भरतपुर महानगरपालिका भित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ...

हेटौँडा सिमेन्ट उत्पादन हुन एक हप्ता लाग्ने

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगको विद्युतीय उपकरणको मर्मतसम्हार गरेर सिमेन्ट उत्पादन गर्न अझै एक हप्ता लाग्ने भएको छ । एक साताभित्र सिमेन्टको...

बौद्ध–जोरपाटी क्षेत्रका चार सहकारी बचत रकम फिर्ता गर्न नसक्ने अवस्थामा

काठमाडौँ । पछिल्लो समय बौद्ध, जोरपाटी क्षेत्रका चार सहकारी संस्था बचत रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । ती संस्थाले आफ्ना...

मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन सुरु

पर्वत । मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण...

नेप्सेमा २४ अङ्कको गिरावट

काठमाडाैँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक २४ दशमलव ४६ अङ्कले घटेर एक हजार...

नवलपरासी पश्चिममा धान उत्पादन ४५ प्रतिशतले वृद्धि

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा यसवर्ष धान उत्पादनमा ४५ प्रतिशतले वृद्धि भएको छ । गतवर्षको तुलनामा यसवर्ष करिब २८ हजार नौ...

सिम्लेमा फल्यो पाँच करोडको सुन्तला

अर्घाखाँची । जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै रु पाँच करोडको सुन्तला फलेको छ । सिम्लेमा मात्र ४९ घरका कृषक...

कञ्चनपुरमा यसवर्ष धान उत्पादनमा बृद्धि

महेन्द्रनगर । कञ्चनपुरमा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यसवर्ष धानको उत्पादकत्व १...

ताेलाकाे एक लाख नजिक पुग्याे सुनको मूल्य

काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ । हिजो प्रतितोला रु...