चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण
काठमाडाैँ । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७८ अर्ब चार करोड...
राष्ट्रपति भण्डारीद्वारा ‘विराट एक्स्पो’ उद्घाटन
मोरङ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विराट एक्स्पो’ औद्योगिक व्यापार मेलाको सातौँ संस्करणको आज विराटनगर-१४ स्थित स्नातकोत्तर कलेजको चौरमा एक समारोहकाबीच उद्घाटन गरेकी छिन् ।
कैलालीमा धान खरिद सुरु, किसान खुसी
टीकापुर । सरकारले धान खरिद गर्न सुरु गरेपछि कैलालीका किसान खुसी भएका छन् । सरकारले यही मङ्सिर २७ देखि कैलालीको टीकापुर, सत्ती र धनगढीको मोनहपुरमा धान खरिद...
सेयर बजारमा १४.४८ अंकको गिरावट
काठमाडौँ । बिहीबार पनि शेयर बजार घटेको छ । बिहीबार शेयर बजार परिसूचक नेप्से १४ दशमलव ४८ अङ्कले घटेर एक हजार आठ...
समस्याग्रस्त सहकारीका बचतकर्ता भन्छन् : आधामात्र बचत फिर्ता पायौँ
काठमाडौँ । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये एउटाको हिसाब–किताब राफसाफ भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग स्टाण्डर्ड मल्टिपर्पोज...
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा समय थप
काठमाडौँ । ओरेन्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बतचकर्तालाई प्रमाणसहित निवेदन पेस गर्न १५ दिनको समय थप गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले...
जुम्ली स्याउलाई बजारीकरणको अभाव
जुम्ला । बजारीकरण नहुँदा जुम्ली स्याउले उचित मूल्य पाउन सकेको छैन । अधिकांश स्याउ किसानले भदौ, असोज महिनामै बजारमा स्याउ बिक्रीका लागि...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडाैँ । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज डलरको खरिद दर १३१...
सेयर बजारमा २.६२ अंकको गिरावट
काठमाडौँ । सेयर बजार बुधबार पनि ओरालो लागेको छ। सेयर कारोबार मापक नेप्से परिसूचक २.६२ अंकले ओरालो लागेर १८९७।०८ विन्दुमा आएर रोकिएको छ। मंगलबार नेप्से परिसूचक २.५७ अंकले ओरालो लागि १८९९.७० विन्दुमा रोकिएको...
माछापालनबाट मनग्य आम्दानी
सहजपुर । कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले माछा व्यवसाय अंगालेका छन् । नगरलाई समृद्ध बनाउने सपना साकार पार्न नै उनले उक्त व्यवसाय गरिरहेका हुन्...