आलु खेतीमा क्रान्ति ल्याउन हरियो झण्डा टाँगिदै
सुदूरपश्चिम । कैलालीको मध्य क्षेत्रमा रहेको पहलमानपुर गाउँका मानबहादुर रावतसहितका किसानले आफ्नो आलु बालीमा हरियो झण्डा टाँगेका छन् ।
मुख्यमन्त्री...
विदेशबाट फर्किएका युवाको सहकारी : एक वर्षमा ४४ लाखको दूध बिक्री
बागलुङ । वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा ४४ लाख रुपैंयाँको दूध बिक्री गरेको छ ।
नारच्याङको सुन्तला चिस्यान गृहमा भण्डारण
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले...
निजी क्षेत्रलाई विश्वासमा लिँदै सरकार, विरोधका कार्यक्रम स्थगित
काठमाडौँ । नयाँ सरकार गठन भएसँगै निजी क्षेत्र आफ्ना माग सम्बोधनका लागि दौडधुपमा लागेको छ ।
निजी क्षेत्रका सङ्घ–संस्थाले आफ्ना...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ...
अर्थतन्त्रलाई सावधानीपूर्वक लयमा फर्काउँछु : अर्थमन्त्री पौडेल
काठमाडौँ । नवगठित सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको र यसलाई दिगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने...
बिरुवा बिक्री नहुँदा कालीकोटका नर्सरी व्यवसायी सङ्कटमा
मान्म । कालीकोटमा बिरुवा बिक्री नहुँदा नर्सरी व्यवसायी सङ्कटमा परेका छन् । स्थानीय रुपमा उत्पादन गरिएका नगदे बालीका बिरुवा बिक्री नहुँदा उनीहरु...
झोलुङ्गे पुल बनेसंगै कृषि उपजको बजारीकरणमा सहज
गलेश्वर । हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा निर्माण भएका झोलुङ्गे पुलले स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहयोगी भएका छन् । यसका साथै...
बजार नभएपछि सुन्तलाको जुस बनाइँदै
रुकुम(पूर्व) । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका– ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको –८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ...
खाद्य कम्पनीले किसानको धान खरिद गर्ने
लहान । सिरहाका किसानले धान थन्क्याएको करिब एक महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले धान खरिद प्रक्रिया...