विहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती
काठमाडौँ । भारतको विहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ ।
प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार सुरु
काठमाडाैँ । प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी आजदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ...
सेयर बजारमा २१.३५ अंकको गिरावट
काठमाडौँ । केही दिनदेखि लगातार बढिरहेको शेयर बजार मंगलबार भने अङ्कले घटेको छ । मंगलबार नेप्से २१ दशमलव ३४ अङ्कले घटेर दुई...
झापामा दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा
झापा । झापामा सात उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग...
‘अफ्रिकन स्वाइन फिवर’ का कारण अग्निखेतका बङ्गुर फार्म रित्तिए
म्याग्दी । महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ का कारण बेनी नगरपालिका–७ अग्निखेतका बङ्गुर फार्म रित्तिएका छन् । पुस दोस्रो हप्तादेखि भित्रिएको महामारीका कारण...
आलु खेतीबाट मनग्य आम्दानी
दिपायल । आलु खेतीबाट डोटीका किसानले मनग्य आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारी खेती गर्दैआएका किसान पछिल्लो समयमा आधुनिकरुपमा आलु खेतीतर्फ...
जुम्लामा रैथाने कागुनोको माग बढ्दो
जुम्ला । जुम्लामा पछिल्लो समयमा कागुनोको माग बढ्न थालेको छ । यहाँका आठवटै स्थानीय तहमा उत्पादन हुने रैथाने बालीमध्ये कागुनो पनि हो...
घट्यो सुन चाँदीको मूल्य
काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रू चार सयले घटेर रू एक लाख तीन हजार पाँच...
‘खोरका सबै बङ्गुर मरे, पुनः विदेशिनुपर्ने भो’
तनहुँ। भीमाद नगरपालिका–६ का सुरवीर थापाले १७ वर्ष वैदेशिक रोजगारीमा बिताए। ‘सधैँ विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौँ र परिवारको साथमा बसौँ’...
किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ
त्रिवेणी । माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा...