सत्र करोड बराबरको नेपाली सिमेन्ट निर्यात
काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब रु १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ ।भन्सार विभागले सार्वजनिक गरेको...
नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने
पोखरा । पच्चिस जना महिलाले झन्डै छ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ ।
बाह्र बुँदे सङ्कल्प जारी गर्दै सकियो सहकारी व्यवस्थापकको राष्ट्रिय गोष्ठी
काठमाडौँ । सहकारीका व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी (सीइओ वर्कशप)१२ बुँदे साझा सङ्कल्प जारी गर्दै बिहीबार समापन भएको छ ।
प्रतितोला रू आठ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला...
अब स्वदेशमा मात्र सीमित छैन पर्वतको सातु
पर्वत । विभिन्न अन्न भुटेर-पिसेर बनाइने सातु सामान्य खाजाका रूपमा लिइने गरिन्छ। पहिले-पहिले लामो यात्रामा हिँड्दा बाटामा खानका लागि सातु बनाएर लगिन्थ्यो। बालबालिका...
गँड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी
दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गँड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएकी छन्।
गँड्यौला...
सानिमा मिडिल तमोरको आइपिओ खुला
काठमाडाैँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज फागुन २६ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको...
सुदूरपश्चिममा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि भएको छ । खेती गर्ने तरिकामा सुधार गरी किसान व्यावसायिक बन्न...
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५०...