सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन आइतबार तोलामा १ लाख ६७ हजार ४०० रुपैयाँ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ l नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

अण्डाको मूल्य वृद्धिपछि किसानलाई राहत

चितवन । गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन् । किसानले लागत...

गोदावरी पुष्प मेलामा एक करोड १८ लाखको कारोबार

ललितपुर । जावलाखेल मैदानमा आयोजित १७औँ गोदावरी पुष्प मेला आइतबार सम्पन्न भएको छ । चार दिन चलेको मेलामा ४३ हजार ६ सय...

साताको पहिलो दिन ९ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्बमा सीमित

काठमाडौँ । नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ।  साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा...

जापानमा आइतबार मतदान, एलडिपीलाई बहुमत जोगाउन कठिन

टोकियो । जापानमा आइतबार भएको निर्वाचनमा नयाँ प्रधानमन्त्री शिगेरु इशिबा र उनको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)ले सन् २००९ यताकै सबैभन्दा खराब नतिजाको...

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान !

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा...

वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो

पर्सा। वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ। चालु आवको तीन महिनामा...

तीन महिनामा दुई करोड ७९ लाख राजस्व संकलन

बागमती । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट रु दुई करोड ७९ लाख ४१ हजार...

गोदावरी पुष्पमेला : तीन दिनमा ९० लाखको कारोबार

गोदावरी (ललितपुर) । ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म रु ९० लाखको कारोबार भएको छ । प्रदर्शनीको...