उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट
बागमती । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा...
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेको...
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।
समितिले...
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर...
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न : पेट्रोल र मट्टितेल आयात सुरु
बागमती । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरु भएको छ । यसका लागि पेट्रोलियम पाइपलाइन विस्तारको पूरा...
झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’
झापा । झापामा एउटा पाँचतारे होटल थपिएको छ । मेचीनगर नगरपालिका–७ इँटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल थपिएको हो । सञ्चार उद्यमी प्रज्ज्वल...
यस्तो छ शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार...
पोखरा उद्योग वाणिज्य सङ्घद्वारा चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल
गण्डकी । चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य एवं परराष्ट्र मामिलाका उपप्रमुख चाङ जुहानसहितको प्रतिनिधिमण्डल र पोखरा उद्योग वाणिज्य सङ्घको...
बढ्यो अण्डाको मूल्य
काठमाडौं । अण्डाको मूल्य एक हप्तामै दुईपटक बढेको छ। शनिबारदेखि लागू हुने गरी ठूलो र मिडियम साइजको अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले...
तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट...