अमेरिकी पूर्व रक्षामन्त्री रम्सफेल्डको निधन
वासिङ्टन, १७ असार । अमेरिकी पूर्व रक्षामन्त्री डोनाल्ड रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको छ । स्न २००३ मा इराकमा अमेरिकी आक्रमणका...
बेलायतमा फेरी बढ्दै सङ्क्रमण दर, जनवरीपछिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए
१७ असार । बेलायतमा गएको जनवरी महिना पछिकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित बुधबार भेटिएका बताइएको छ । बेलायतमा पाँच महिनापछि बुधबार...
क्यानाडाको तापक्रम अहिलेसम्मकै उच्च, गर्मीका कारण २३० जनाको मृत्यु
१७ असार । क्यानडामा अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा आएको तातो हावामा परेर कम्तीमा पनि २३० जनाको मृत्यु भएको छ...
पूर्वी अफगानिस्तानमा १० तालिबानी लडाकू मारिए
काबुल, १६ असार । पूर्वी अफगानिस्तानको वार्डाक प्रान्तमा मङ्गलबार सेनाले गरेको कारबाहीमा दश जना तालिबानी लडाकूको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको...
भारतमा गत २४ घण्टामा थप ३७ हजार ५६६ कोरोना सङ्क्रमित,९०७ व्यक्तिको मृत्यु
१५ असार गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३ लाख...
अमेरिकाको उत्तर–पश्चिमी क्षेत्र र क्यानडामा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित
लामो समय पानी नपरेपछि अमेरिकाको उत्तरपश्चिमी इलाकाको ठूलो क्षेत्र तथा क्यानडामा अत्यधिक गर्मी बढेका कारण यहाँको सामान्य जनजीवन प्रभावित भएको छ ।...
बङगलादेशमा भएको विस्फोटनमा परी सातको मृत्यु, ५० घाइते
बङ्लादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यवसायीक भवनमा आइतबार...
चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनामा परीक्षण उत्पादन शुरु
बेइजिङ, १४ असार। चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ । याङ्सी...
सोमालियामा आइतबार भएका हिंसामा परी ४१ जनाको मृत्यु
१४ असार । सोमालियामा आइतबार भएको एक आत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको...
भारतमा गत २४ घण्टामा थप ४६ हजार १४८ कोरोनाबाट सङ्क्रमित, ९७९ को मृत्यु
१४ असार । गत २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड...