Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

अमेरिकामा कार शोमा गोली चल्दा कम्तीमा १० जना घाइते

संयुक्त राज्य अमेरिकाको अर्कान्सासमा एउटा कार शोमा गोली चल्दा कम्तीमा १० जना घाइते भएको शनिबार सञ्चारमाध्यमहरूले जनाएका छन्।

चीनमा १ अर्ब २४ करोड जनसंख्यालाई कोरोनाको पूर्ण मात्रा खोप

चीनले यहाँका कम्तीमा पनि १ अर्ब २४ करोड जनसंख्यालाई कोभिडका विरुद्धको पूर्ण मात्राको खोप लगाएको जनाएको छ ।चीन सरकारले यही शुक्रबारसम्मको तथ्यांकअनुसार...

रुसी व्यापारीमाथि लगाइएको प्रतिबन्ध फुकुवा हुँदैन : बेलायती विदेशीमन्त्री

बेलायतका विदेशमन्त्री लिज ट्रसले युक्रेनमा सैन्य कारबाहीलाई लिएर रुसी व्यापारीहरूमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा नहुने विश्वास व्यक्त गरेकी छन् ।

रुसद्वारा पश्चिमी युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग

रुसले शुक्रबार युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा...

पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि अघि सारे यस्ता माग

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू अगाडि सारेका छन् । बिहीबार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप...

अमेरिकाले युक्रेनलाई १३ अर्ब डलर सुरक्षा सहायता उपलब्ध गराउने

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई १३ अर्ब डलर भन्दा बढीको सुरक्षा सहायता समावेश एक विधेयकमा हस्ताक्षर गरेका छन् ।

रुसद्वारा अमेरिकी राष्ट्रपति बाइडनविरुद्ध प्रतिबन्ध घोषणा

रुसले अमेरिकी राष्ट्रपति जो बाइडनविरुद्ध प्रतिबन्धहरू घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षामन्त्री लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान...

यूक्रेनको अवस्था सहज बनाउन ठोस कदम चाल्न अमेरिकालाई चीनको आग्रह

चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले मङ्गलबार यूक्रेनमा स्थिति सहज बनाउन ठोस प्रयास गर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेका छन् । प्रवक्ता झाओ...

सोमालियामा खडेरीका कारण ६९ लाख मानिस प्रभावित, सहयोगका लागि आग्रह

सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएको भन्दै यहाँको सरकारले मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको हो...

पोलिश, चेक, स्लोभेनियाली प्रधानमन्त्रीहरू मंगलबार कीभमा

पोल्याण्ड, चेक र स्लोभेनियाका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि मंगलबार कीभ पुग्नुभएको पोल्याण्ड सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ।