Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

भारत नियन्त्रित काश्मिरमा भिडन्तमा यस बर्ष १०० विद्रोहीको मृत्यु

यस वर्षको शुरुदेखि नै सरकारी फौजले भारत प्रशासित काश्मिरमा भएका सशस्त्र भिडन्तमा १०० विद्रोहीको मृत्यु भउको भारतीय प्रहरीले सोमबार जनाएको छ ।...

नाइजेरियाको उत्तरपश्चिममा बन्दुकधारीद्वारा ४० जना यात्रु अपहृत

देशको उत्तरपश्चिमी राज्य जाम्फाराको एक सडकमा बन्दुकधारीहरूले ४० जना यात्रुहरूलाई अपहरण गरेका छन्। जाम्फाराका प्रहरी प्रवक्ता मुहम्मद सेहुले शनिबार साँझ जाम्फारा र...

भारतको विपक्षी दलका नेता राहुल गान्धीलाई सम्पत्ति शुद्धीकरणको आरोपमा सोधपुछ

भारतको प्रमुख विपक्षी काङ्ग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धीलाई सोमबार सम्पत्ति शुद्धीकरणको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) को कार्यालयमा सोधपुछको लागि बोलाइएको छ...

पाकिस्तानका पूर्व प्रधानमन्त्रीद्धारा वर्तमान प्रधानमन्त्रीलाई चुनौती

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शेहबाज शरिफलाई आगामी निर्वाचन जितेर देखाउन चुनौती दिएका छन् । अल्पमतमा परेपछि पुरा कार्यकाल जिम्मेबारी...

सिकागोमा मात्रै गोली प्रहार गरी हप्तान्तमा पाँचको मृत्यु, १६ घाइते

अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन् ।ती मध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी कम्तीमा पाँच...

अफगानिस्तानद्धारा साउदी अरेबियाको सहयोगको स्वागत

अफगानिस्तानले साउदी अरेबियाको सहयोगको स्वागत गरेको छ । साउदी अरेबियाले हालै अफगानिस्तानलाई ३ करोड अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको थियो ।...

आन्ध्र प्रदेशमा ४० यात्रु सवार बस दुर्घटना, ३ बालबालिकासहित ५ जनाको मृत्यु

अल्लुरी सीताराम राजु जिल्लामा सोमबार यात्रु बोकेको एक निजी बस पल्टिँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । यो दुर्घटना सोमबार...

श्रीलङ्काले साप्ताहिक इन्धन कोटा प्रणाली लागू गर्ने

श्रीलङ्काले इन्धन खरीदमा कठिनाइलाई ध्यानमा राख्दै गाडीको लागि साप्ताहिक ईंधन कोटा प्रणाली शुरु गर्ने यहाँका ऊर्जा मन्त्रीले आइतबार बताउनुभएको छ । सबै...

अमेरिकाले अपहरणको शैलीमा एशियाबाट समर्थन जुटाउन खोजेको चीनको आरोप

चीनले अमेरिकामाथि अपहरणको शैलीमा एशिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको आरोप लागएको छ । चीनका रक्षामन्त्रीले...

रूससँग इन्धन किन्न श्रीलङ्का तयार

चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्काले रूससँग इन्धन खरिद गर्न आफू बाध्य हुनसक्ने बताएको छ । एशोसिएटेड प्रेससँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले...