इरान रुसी नागरिकको लागि भिसा प्रणाली खारेज गर्न तयार : विदेशमन्त्री
विदेश मन्त्री होसेन अमिर-अब्दुल्लाहियानले बिहीबार तेहरान रुसीहरूका लागि भिसा प्रणाली खारेज गर्न तयार रहेको बताएका छन् । उनले पहिलो चरणको सो प्रस्तावले...
‘अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त कर हटाउनुपर्छ’
संयुक्त राज्य अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा दुवै देशलाई फाइदा हुने चीनले बताएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार...
भारतको आसाममा बाढीपहिरोबाट करिब ५५ लाख प्रभावित, मृत्यु हुनेको संख्या १०१ पुग्यो
भारतको उत्तरपूर्वी राज्य आसाममा आएको बाढीले ५४ लाख ५० हजार भन्दा बढी मानिस प्रभावित भएका भारत सरकारले जनाएको छ । बिहीबारसम्म बाढीपहिरोका...
अफगानिस्तानमा हिमपात र चीसो मौसमका कारण १२ जनाको मृत्यु
पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चीसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको सरकारी समाचार संस्था बख्तरले बिहीबार जनाएको छ। चाउके जिल्लाको...
अफगानिस्तानमा प्राकृतिक विपत्ति : भूकम्पले भत्काएका भग्नावशेष हातले पन्छाएर उद्धार !
दशकौँको आन्तरिक युद्धका कारण तहसनहस भएको अफगानिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ । बुधबारको भूकम्पले देशका धेरै भूभाग क्षतविक्षत भएका छन् ।...
चीनमा लागूऔषधसम्बन्धी अपराधमा संलग्न १८ हजारभन्दा बढी पक्राउ
लागूऔषधसम्बन्धी अपराधमा संलग्न भएको अभियोगमा १८ हजारभन्दा बढी सन्दिग्धलाई पक्राउ गरिएको छ । बितेका पाँच महिनमा उनीहरूलाई पक्राउ गरिएको सार्वजनिक सुरक्षा मन्त्रालयले...
तीन दशकमा अफगानिस्तानमा गएका ठूला भूकम्प र क्षति
पूर्वी अफगानिस्तानमा बुधबार विहान गएको भूकम्पमा परी कम्तीमा एक हजार मानिसको मृत्यु भएको छ । उक्त प्राकृतिक विपत्तिका कारण अन्य सयौं जना...
अफगानिस्तानका भूकम्प पीडितलाई पाकिस्तानको सहयोग
अफगानिस्तानका भूकम्प पीडितहरुका लागि पाकिस्तानले सहयोगको घोषणा गरेको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको...
रुसी विदेशमन्त्री इरानमा, राष्ट्रपतिसँग भेटघाट
रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुगेका छन् । उनले बुधबार नै इरानका राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गरेका छन् ।
यूक्रेनलाई पुनर्निर्माण गर्न ’मार्शल प्लान’ चाहिन्छ : जर्मन चान्सलर
रूसको आक्रमणबाट भएको विनाशपछि पुनःनिर्माणका लागि यूक्रेनलाई बृहत् आर्थिक सहयोगको खाँचो रहेको जर्मन चान्सलर ओलाफ सोल्जले बुधबार बताएका छन् । उनले पुनर्निर्माण...