“अफगानिस्तानमा दैनिक दुई महिलाले आत्महत्या गर्छन्”-फोओजिया कुफि
अफगानिस्तानमा दैनिक दुई महिलाले आत्महत्या गर्ने गरेको पाइएको छ । अफगानिस्तानका पूर्व उपसभामुख फोओजिया कुफिले अवसरहरूको अभाव र मानसिक समस्याका कारण उनीहरूले...
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने
सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू गरेको छ ।
राज्यसरकारले...
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
सुडानमा सैनिक जनरलहरूले गत अक्टोबरमा राज्य विद्रोह गरी चलाएको सत्ताको विरोधमा दैनिक हजारौँको सहभागिता हुन थालेको छ । सरकार विरोधी आन्दोलन थप...
पाकिस्तानमा स्वतन्त्रता दिवसको अवसरमा ‘आँप महोत्सव’
पाकिस्तानमा राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा ‘आँप महोत्सव’ आयोजना गरिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले राजधानी इस्लामावादमा शुक्रबार आँप महोत्सवको आयोजना गरेको हो...
विमानभित्र अकस्मात धुँवा भरिएपछि भारतीय विमानको आकस्मिक अवतरण
शनिबार आन्तरिक उडानका लागि भारतको राजधानी नयाँ दिल्लीबाट जबालपुरका लागि छुटेको केही छिनमा विमानभित्र धुवाँ भरिएपछि भारतीय स्पाइजेटको विमानलाई नयाँ दिल्लीमा आकस्मिक...
इरान ६.३ म्याग्निच्युडको भूकम्प : पाँच जनाको मृत्यु, ४९ जना घाइते
दक्षिणी इरानमा शनिबार भएको ६।३ म्याग्निच्युडको भूकम्पमा परी पाँच जनाको मृत्यु भएको तथा ४९ जना घाइते भएका सरकारी टेलिभिजनले जनाएको छ ।...
युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ को मृत्यु
युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा...
लेबनानमा चरम खाद्य संकटको चेतावनी
लेबनानमा पाउरोटी र अन्य आधारभूत सामग्रीमा भएको तीव्र मूल्य वृद्धिले लेबनानमा मानवीय स्थिति दयनीय बनेको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका...
उच्च गर्मीपछि जापान सरकारद्वारा तीन महिने ऊर्जा बचतका लागि आह्वान
जापान सरकारले सात वर्षमा पहिलो पटक शुक्रबार व्यवसाय तथा वस्तीहरूमा बिद्युतको अभावबाट बच्नको लागि तीन महिना अवधिको लागि विद्युत संरक्षणका लागि अनुरोध...
अफ्रिकाका १२ देशमा मङ्कीपक्स सङ्क्रमण
अफ्रिकाका १२ देशहरूमा हालसम्म मङ्कीपक्स सङ्क्रमण एक हजार ७८२ जनामा भेटिएको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शुक्रबार जनाएको...