आबेको सम्मानमा सेप्टेम्बर २७ मा ‘राष्ट्रिय अन्त्येष्टि’ गरिने
जापानले सेप्टेम्बर २७ मा पूर्वप्रधानमन्त्री सिन्जो आबेको सम्मानमा ‘राष्ट्रिय अन्त्येष्टि’ कार्यक्रम गर्ने भएको छ । सरकारले शुक्रबार यस्तो घोषणा गरेको हो ।...
भारतमा शुक्रबार थप २१ हजारभन्दा बढी कोभिड सङ्क्रमित
भारतमा शुक्रबार पनि कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा देशभर २१ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका...
अष्ट्रेलियाको जन्मदर घट्यो
अष्ट्रेलियाको जन्मदर निरन्तर घटिरहेको सरकारी तथ्याङ्ले देखाएको छ । देशको जन्मदर १० वर्ष यताकै न्यूनस्तरमा झरेको सरकारी तथ्याङ्ले देखाएको हो ।
अमेरिकी राष्ट्रपति बाइडेनलाई कारोना सङ्क्रमण
अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनलाई कारोना सङ्क्रमण भएको छ । आफ्ना अमेरिकी समकक्षीमा कारोना भाइरसको सङ्क्रमण भएको जानकारी पाएपछि राष्ट्रपति सी चिनफिङले उनलाई...
दिनेश गुणवर्धना श्रीलङ्काको पन्ध्रौँ प्रधानमन्त्री
श्रीलङ्काको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिएका छन् । श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा...
तालिबान विरोधी नीतिमा फेसबुक प्रतिवद्ध, तालिबान नियन्त्रित सञ्चारमाध्यमका पृष्ठ निलम्बनमा
सामाजिक सञ्जाल फेसबुक तालिबानविरोधी नीतिमा दृढ देखिएको छ । फेसबुकले अफगानिस्तानका तालिबान नियन्त्रित राष्ट्रिय टेलिभिजन र बख्तर न्यूज एजेन्सीका पृष्ठहरू निलम्बन गरी...
भ्रामक सूचना प्रवाह नगर्न चीनको चेतावनी
चीनले सिनजियाङ प्रान्तमा मानवअधिकार उल्लङ्घनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनलाई दबाउन खोजेको आरोपको खण्डन गर्दै त्यसको कडा शब्दमा प्रतिक्रिया दिएको छ ।
कोभिडको सातौँं लहरले देशव्यापी प्रभाव पारेको जापानको भनाइ, सङ्क्रमण दर उच्च
जापानले कोभिडको सातौँं लहरले देशव्यापी प्रभाव पारेको बिहीबार जनाएको छ । कोभिड–१९ बाट सङ्क्रमितको दर उच्च बन्दै गएपछि जापानको यो भनाइ आएको...
भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित
नयाँदिल्ली । भारतको १५औं राष्ट्रपतिमा भारतको आदिवासी समुदायबाट पहिलो व्यक्ति द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक...
इन्डोनेसियामा विमानको आकस्मिक अवतरणपछि चालकको मृत्यु
इन्डोनेसियाको एक विमानको आकस्मिक अवतरणपछि विमान चालकको मृत्यु भएको छ । चालकले उडानका क्रममा स्वास्थ्यमा समस्या आएको बताएपछि विमानलाई आकस्मिक अबतरण गर्न...