Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

बेलायतमा घटेन कोरोना सङ्क्रमण, एकैदिन ३० हजारभन्दा सङक्रमित

१७ असोज । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँ सङ्क्रमणको अवस्था घट्ने नदेखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले...

साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी मारिए

१७ असोज । साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया...

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा एक पत्रकारसहित तीन व्यक्तिको गोली हानी हत्या

१७ असोज अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा एक पत्रकारसहित तीन व्यक्तिको गोली हानी हत्या गरिएको अधिकारीहरुले आइतबार जनाएका छन् ।

कतारमा कुनै महिला उम्मेदवार निर्वाचित नहुँदा निराशा

१७ असाेज । कतारको पहिलो विधायिका निर्वाचनमा कोही पनि महिला उमेद्वार निर्वाचित नहुँदा महिला मतदाताहरू निराश बनेका छन् । यो सँगै अमीरले...

कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण भएको कम्पनीको दाबी

१६ असाेज । अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था...

अष्ट्रेलियाले जारी सीमा प्रतिबन्ध सहज बनाउने

१५ असाेज । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तरराष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गरेका छन् ।

जापानकी राजकुमारी माकोले यही महिना बिहे गर्ने घोषणा

१५ असाेज । जापानकी राजकुमारी माकोले यही अक्टोबर महिनामा बिहे गर्ने भएकी छन् । जापानकै एक सर्वसाधारण युवकसँग प्रेम सम्बन्धमा रहेकी माकोले...

बेलायतमा एकैदिन ३४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

१३ असोज । बेलायतमा मङ्गलबार एकै दिनमा ३४ हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा...

जापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित, चाडै प्रधानमन्त्री बन्ने

१३ असोज ।जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित भएका छन् । लिवरल डेमोक्रयाटिक पार्टी ९एलडीपी०को निर्वाचन समितिले बुधबार उनलाई...

जापानमा शक्तिशाली भूकम्प

१३ असाेज । जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।...